साफ च्याम्पियनसिप फाइनल : नेपालविरुद्ध भारतलाई २–० को अग्रता

काठमाडौं । माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिपको फाइनल खेलमा नेपाल विरुद्ध भारतले २–० को अग्रता बनाएको छ । पहिलो हाफमा बराबरीमा रोकिएको खेल दोस्रो हाफमा भारतले लगातार २ गोल गरेको छ । यसअघि भएको खेलमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित भएको थियो ।

सम्बन्धित सामग्री

साफ च्याम्पियनसिप फाइनल: नेपालविरुद्ध बंगलादेशले बनायो अग्रता दोब्बर

काठमाडौं । साफ यु-२० च्याम्पियनसिपको फाइनलमा नेपालविरुद्द बंगलादेशले दोहोरो अग्रता लिएको छ । सादोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको ५५औं मिनेटमा बंगलादेशले दोस्रो अग्रता लिएको हो । यसअघि पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले फ्री किक मार्फत गोल गर्दै पहिलो अग्रता लिएको हो ।

बंगलादेशलाई दुई गोलको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत फाइनल खेलमा नेपाल र बंगलादेश खेलिरहेका छन् । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा बंगलादेश २-० ले अघि छ । खेलको पहिलो मिनेटमै कृष्णारानी सरकारको प्रहार गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले फुस्काइन् । रिबाउन्डमा आएको प्रहारलाई उनले कर्नर बनाएकी थिइन् । लगत्तै अर्कोतर्फ नेपालकी दीपा शाहीले पेनाल्टी […]

महिला साफको फाइनलमा बङ्गलादेशको अग्रता

काठमाडौँ । महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा बङ्गलादेशले अग्रता लिएको छ । दशरथ रङ्गशालामा जारी खेलमा नेपालले १३ औँ मिनेटमा गोल खाएको हो । शुष्मा नायरले गोल गर्दै बङ्गलादेशलाई अग्रता दिलाएकी हुन् । नेपालले पहिलो पटक फाइनलमा बङ्गलादेशसँग खेलिरहेको हो । यसअघिका पाँच साफ मध्य चारको फाइनलमा नेपालले भारतसँग खेलेको थियो ।

महिला साफको फाइनलमा बंगलादेशको अग्रता

महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा बंगलादेशले अग्रता लिएको छ ।  दशरथ रंगशालामा जारी खेलमा नेपालले १३ औं मिनेटमा गोल खाएको हो । शुष्मा नायरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी हुन् । नेपालले पहिलोपटक फाइनलमा बंगलादेशसँग खेलिरहेको हो । यसअघिका पाँच साफ मध्य चारको फाइनलमा नेपालले भारतसँग खेलेको थियो ।

भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा (तस्बिरहरु)

भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतलाई  १-० गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालका लागि पहिलो हाफमा रश्मि कुमारी घिसिङले   गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । घिसिङले पहिलो हाफको इन्जुरी समयमा गरेको गोलले नै नेपाललाई फाइनल पुगाएको हो । महिला साफमा भारतमाथि नेपालको यो पहिलो जित हो ।

दोस्रो हाफको सुरुवातमै भारतलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत फाइनल खेलमा भारतले नेपालविरुद्ध दोस्रो हाफको सुरुवातमै २-० को अग्रता लिएको छ । गोलरहित रहेको पहिलो हाफपछि भारतले दोस्रो हाफको सुरुवातमै लगातार २ गोल गरेको हो । खेलको ४८ औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले भारतलाई अग्रता दिलाएका थिए । उनले प्रितम कोटलको क्रसलाई हेडरमार्फत गोल गरेका थिए […]

नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली साफ च्याम्पियनसिप २०२१ को फाइनलमा प्रवेश गरेको छ । बुधबार मालेस्थित राष्ट्रिय रंगशालामा बंगलादेशसँग लिग चरणको अन्तिम खेलमा १-१ को बराबरीमा सकिएपछि नेपाल इतिहासमै पहिलो पटक फाइनल प्रवेश गर्न सफल भएको हो । पहिलो हाफमा सुमन रेजाको गोलमा बंगलादेशले अग्रता लिएको थियो । दोस्रो हाफमा उच्च प्रदर्शन […]

नेपालबिरुद्ध बंगलादेशको अग्रता

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालबिरुद्ध बंगलादेशले‍ अग्रता लिएको छ । नेपालबिरुद्ध बंगलादेशले‍ १-० को अग्रता बनाएको हो । खेलको ९औँ मिनेटमा बंगलादेशका सुमन रेजाले गोल गरेका हुन् । आजको खेलमा नेपाललाई कम्तीमा बराबरी गर्नुपर्ने दबाव छ । अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलसम्म नपुगेको नेपाललाई आजको खेलमा कम्तीमा बराबरी गरेमा पनि फाइनल पुगेर...

साफ च्याम्पियनसिपः नेपालविरुद्ध बंगलादेशको अग्रता

काठमाडौँ– साफ च्याम्पियनसिप फुटबलअन्तर्गत बंगलादेशले नेपालविरुद्ध सुरुवाती अग्रता लिएको छ। माल्दिभ्समा जारी खेलको ९ औँ मिनेटमा गोल गर्दै सुमोन रेजाले बंगलादेशलाई अग्रता दिलाएका हुन्। फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग कम्तिमा बराबरी खेल्नु पर्नेछ।

साफ च्याम्पियनसिप : नेपालविरुद्ध बंगलादेशलाई अग्रता

२७ असोज, काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ । माल्दिभ्समा जारी समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले सुरुवाती नवौं मिनेटमा नै गोल खाएको हो । उसका लागि सुमन रेजाले गोल गरेका हुन् । पहिलो हाफमा बंगलादेशले अग्रता कायमै राखेको छ । फाइनल प्रवेशका लागि नेपाललाई कम्तिमा बराबरी चाहिन्छ ।