महिला साफको फाइनलमा बंगलादेशको अग्रता

महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा बंगलादेशले अग्रता लिएको छ ।  दशरथ रंगशालामा जारी खेलमा नेपालले १३ औं मिनेटमा गोल खाएको हो । शुष्मा नायरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी हुन् । नेपालले पहिलोपटक फाइनलमा बंगलादेशसँग खेलिरहेको हो । यसअघिका पाँच साफ मध्य चारको फाइनलमा नेपालले भारतसँग खेलेको थियो ।

सम्बन्धित सामग्री

नेपालले दोस्रो हाफमा एक गोल फर्कायो

साफ महिला फुटबलको फाइनलमा नेपालले एक गोल फर्काएको छ । दशरथ रंगशालामा जारी खेलमा नेपालले दोस्रो हाफमा एक गोल गरेको हो । पहिलो हाफमा भने बंगलादेशमा दुई गोल हानेको थियो । खेलको ७० औं मिनेटमा नेपालको एक गोलपछि बंगलादेशको २–१ को अग्रता कायमै छ ।

पहिलो हाफमा नेपालमाथि बंगलादेशको २-० को अग्रता

साफ महिला च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफमा नेपालमाथि बंगलादेशले २-० अग्रता बनाएको छ ।  दशरथ रंगशालामा भइरहेको खेलको शुष्मा नायरले खेलको १३ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी हुन् । खेलको ४१ औं मिनेटमा श्रीमती कृष्ण नारायणी सरकारले गोल गर्दै बंगलादेशलाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाइन् । आजको खेलमा जित निकाल्दै नेपाल पहिलो पटक च्याम्पियन बन्ने योजनामा छ । यता बंगलादेश पनि पहिलो उपाधिको पर्खाइमा छ । नेपाल र बंगलादेश साफमा पहिलो पटक फाइनलमा प्रतिस्पर्धा गरेका हु

साफ महिला च्याम्पियनसनसिप : पहिलो हाफमा नेपालविरुद्ध बंगलादेश २-० ले अघि

काठमाडौँ- साफ महिला च्याम्पियनसनसिपको फाइनलमा बंगलादेशले नेपालविरुद्ध २-० को अग्रता लिएको छ । खेलको ४२ औँ मिनेटमा बंगलादेशको कृष्णा रानी सरकाले दोस्रो गोल गर्दै आग्रता लिएको हो। नेपालले गोलका केहि राम्रो अवसर बनाएपनी गोल गर्ने सकेको छैन। ३६ मिनेटमा अनीता बस्नेतको उत्कृष्ट फ्रिकीक गोलरक्षकले क्लीयर गरे लगतै अर्को राम्रो मौका चुकायो । दशरथ रंगशालामा भइरहेको […]

साफ महिला च्याम्पियनसिप : नेपालविरुद्ध बंगलादेशको ०-१ को अग्रता

काठमाडौँ- साफ महिला च्याम्पियनसनसिपको फाइनलमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ । दशरथ रंगशालामा भइरहेको सेमिफाइनलमा बंगलादेशले १४ औं मिनेटमा गोल गरेको हो । समसुनहरले बंगलादेशका लागि आकर्षक गोल गरिन् । क्रसलाई फिनिसिङ टच गर्दै उनले गोलमा परिणत गरेकी हुन् । नेपाली टिमबाट अञ्जली तुम्बाफो सुब्बा, गीता राना, पुनम जर्घा मगर, अमृता जैशी, हिराकुमारी भुजेल, अनिता […]

साफ महिला च्याम्पियनसिप: पहिलो हाफमै बंगलादेशको फराकिलो अग्रता

काठमाडाैँ- दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेशले पहिलो हाफमा नै भुटानविरुद्ध फराकिलो अग्रता बनाएको छ। भुटानविरुद्ध एकतर्फी अग्रता बनाउने क्रममा बंगलादेशले पहिलो हाफमा नै ४-० ले अग्रता बनाएको थियो। बंगलादेशका लागि जहान सोप्नाले दोस्रो मिनेटमा नै टोलीलाई अग्रता दिलाएकी थिइन्। उनले मोनीका चक्माको पासलाई सदुपयोग गर्दै टिमलाई सुरवातमा नै अग्रता दिलाएकी हुन्। दोस्रो […]

भारतसँग बंगलादेशको ३-० को अग्रता

काठमाडौँ – काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा बंगलादेशले भारतलाई दोस्रो हाफको सुरुमै तेस्रो गोल हान्दै ३-० को अग्रता बनाएको छ। छैटौं संस्करणको महिला साफ च्याम्पियनसीपअन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा अहिले भारत र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ। खेलको १२ औँ मिनेटमा गोल गर्दै जहान सोप्नानले बंगलादेशलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। खेलको २२ औँ मिनेटमा कृष्णारानी […]

महिला साफः भारतविरुद्ध बंगलादेशलाई पहिलो हाफसम्म २–० को अग्रता

काठमाडौँ – छैटौं संस्करणको महिला साफ च्याम्पियनसीपअन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा अहिले भारत र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ। काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा जारी खेलमा पहिलो हाफसम्म बंगलादेशले भारतविरुद्ध २–० गोलको अग्रता बनाएको छ। खेलको १२ औँ मिनेटमा गोल गर्दै जहान सोप्नानले बंगलादेशलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। खेलको २२ औँ मिनेटमा कृष्णारानी सरकारले गोल गर्दै बंगलादेशको […]

सविनाको ह्याट्रिकमा पाकिस्तानको पोस्टमा बंगलादेशको आधा दर्जन गोल

काठमाडौं :  जारी महिला साफ च्याम्पियनसिपमा बंगलादेशले लगातार दोस्रो जित हासिल गरेको छ।शनिबार दशरथ रंगशालामा भएको खेलमा बंगलादेशले कप्तान सविना खातुनको ह्याट्रिकमा पाकिस्तानमाथि ६-० को एकतर्फी जित निकाल्यो।समूह ‘ए’ अन्तर्गत आफ्नो दोस्रो खेलमा बंगलादेशले पहिलो हाफमा नै ४-० को सानदार अग्रता बनाएको थियो। बंगलादेशले पाकिस्तानमाथि दबाब बनाउँदै पहिलो हाफको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो। उसका लागि मोनिका चक्माले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाइन्।खेलमा दोस्रो गोल भने मट्ठाम्मत

बंगलादेशको पहिलो हाफमै ३ गोल

एजेन्सी – छैटौं साफ महिला च्याम्पियनसिप २०२२ अन्तर्गत समूह ए को दोस्रो खेलमा बंगलादेश र माल्दिभ्स खेल्दैछन् । पहिलो हाफको समाप्तिमा बंगलादेशले ३-० को अग्रता लिएको छ । एकपक्षीय खेलमा बंगलादेशकी कप्तान सविना खातुनले दुई गोल गरेकी छिन् । अर्को गोल मसुरा प्रविनको नाममा रहेको छ । बंगलादेशले खेलको सुरुवातदेखि नै माल्दिभ्सको पोस्टमा आक्रमण सुरु […]

यू–१८ महिला साफमा नेपाल जित विहीन

काठमाडौं । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल जित विहीन बनेको छ । जमसेदपुरमा बुधबार भएको खेलमा बंगलादेशसँग २–१ गोल अन्तरले पराजित हुँदै नेपाल जित विहीन बनेको हो । बंगलादेशको जितमा शाहदा अक्तर रिपा र शामसुन्नाहरले एक एक गोल गरिन् । नेपालका अमिशा कार्कीले पहिलो गोल गरेपनि नेपालले अग्रता जोगाउन सकेन । खेलको […]