मधेशका मन्त्रीहरूले चार वर्षमा गाडीमा मात्रै एक अर्ब २४ करोड बढी खर्च गरे

जनकपुरधाम- मधेश प्रदेश सरकारका मन्त्रीहरू निकै भोगविलासी देखिएका छन् । गएको कार्यकालको चार आर्थिक वर्षमा आफू चढ्नलाई एक अर्ब २४ करोडभन्दा बढीको गाडी मात्र खरिद गरेका छन् । सबैभन्दा बढी गत आर्थिक वर्ष २०७८/७९ मा ४५ अर्ब ३१ करोड रुपैयाँ बराबरको सवारी साधन मुख्यमन्त्रीदेखि मन्त्री र राज्यमन्त्रीसम्मको सरकारका पदाधिकारीहरूले ग...

सम्बन्धित सामग्री

गैरबजेटरी निकायले गरे आम्दानीभन्दा ६०% बढी खर्च

सरकारको बजेट प्रणालीबाहिर रहेका सार्वजनिक निकायले एक वर्षमा ७६ अर्ब खर्च गरे, राजस्व भने साढे ४७ अर्ब मात्रै सरकारको बजेट प्रणालीभन्दा बाहिर रहेका गैरबजेटरी निकायको खर्च उनीहरूको राजस्व आम्दानीभन्दा ६० प्रतिशत...

चार वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममा १३ अर्ब २ करोडभन्दा बढी खर्च

काठमाडौं, ५ वैशाख। पछिल्लो चार वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममा सरकारले १३ अर्ब २करोड ४२लाख रुपैयाँ खर्च गरेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयको ६०औं प्रतिवेदनअनुसार सरकारले आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९सम्मको अवधिमा उक्त रकम प्रधानमन्त्री रोजगार कार्यक्रममा खर्च गरेको हो। प्रत्येक वर्ष २ लाख जनालाई न्यूनतम एक सय दिनको रोजगारी प्रदान गर्ने भनिए तापनि सबै स्थानीय तहले यो कार्यक्रम सञ्चालन गरेका छैनन्।

मधेशका मन्त्रीहरूले चार वर्षमा गाडीमा मात्रै एक अर्ब २४ करोड बढी खर्च गरे

जनकपुरधाम- मधेश प्रदेश सरकारका मन्त्रीहरू निकै भोगविलासी देखिएका छन् । गएको कार्यकालको चार आर्थिक वर्षमा आफू चढ्नलाई एक अर्ब २४ करोडभन्दा बढीको गाडी मात्र खरिद गरेका छन् । सबैभन्दा बढी गत आर्थिक वर्ष २०७८/७९ मा ४५ अर्ब ३१ करोड रुपैयाँ बराबरको सवारी साधन मुख्यमन्त्रीदेखि मन्त्री र राज्यमन्त्रीसम्मको सरकारका पदाधिकारीहरूले ग...

कोरोना महामारी नियन्त्रण गर्न दुई वर्षमा ३२ अर्ब ६२ करोडभन्दा बढी खर्च

काठमाडौं, १४ फागुन। सरकारले कोरोना महमारी नियन्त्रण तथा रोकथाम गर्न दुई वर्षमा ३२ अर्ब ६२ करोड १८ लाख रुपैयाँ खर्च गरेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा १३ अर्ब ५४ करोड ३९ लाख र २०७७/७८ मा १९अर्ब ७करोड ७९लाख रुपैयाँ खर्च भएको छ। महालेखाको ‘कोभिड–१९ को व्यवस्थापन सम्बन्धी विशेष लेखारीक्षण प्रतिवेदन,२०७९’ मा उक्त कुरा उल्लेख गरिएको छ।

कोरोना नियन्त्रण गर्न डेढ वर्षमा सरकारले खर्चियो २३ अर्ब

काठमाडौँ– सरकारले पछिल्लो डेढ वर्षमा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा २३ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार उक्त रकम संघ, प्रदेश र स्थानीय तहबाट कोरोना नियन्त्रणमा खर्च भएको हो । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा ९ अर्ब ६९ करोड २४ […]

४० वटा नेपाली नियोगले एक वर्षमा गरे ४ अर्ब २३ करोडभन्दा बढी खर्च

काठमाडौं।विदेशस्थित नेपाली नियोगले एक वर्षको अवधिमा ४अर्ब२३करोड९६लाख७ हजार रुपैयाँ खर्च गरेका छन्।परराष्ट्र मन्त्रालयकाअनुसार ३० दूतावास,३ स्थायी नियोग र ७ महावाणिज्य दूतावास गरी ४० वटा नेपाली नियोगले गत आर्थिक वर्ष २०७७/७८ मा उक्त खर्च गरेका हुन्।गत वर्ष ती नियोगहरुको लागि कूल ४अर्ब६७करोड८१लाख२९हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो।औसतमा एक वर्षमा एउटा नियोगले साढे १० करोड रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको देखिन्छ।

तीन वर्षमा सरकारी भवन निर्माणमा एक खर्बभन्दा बढी खर्च

काठमाडौं। तीन वर्षमा सरकारी भवन निर्माणमा १ खर्ब २ अर्ब ९० करोड ५५ लाख रुपैयाँ खर्च भएको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले गरेको अध्ययनले उक्त खर्च देखाएको हो। महालेखाकाअनुसार आर्थिक वर्ष २०७३/७४ मा २४ अर्ब ३६ करोड ३२ लाख, २०७४/७५ मा ३५ अर्ब ७३ करोड ५१ लाख र २०७५/७६ मा ४२ अर्ब ८० करोड ७२ लाख भवन निर्माणमा खर्च गरेको देखिन्छ।

प्रदेश सरकारद्वारा तीन वर्षमा साढे ३६ अर्ब खर्च

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षमा साढे ३६ अर्ब भन्दा बढी खर्च गरेको छ । प्रदेश सरकारले चार आर्थिक वर्षमा साढे ८७ अर्ब भन्दा बढी बजेट गरेपनि विनियोजित बजेटको करिब ४२ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको हो । प्रदेश सरकारको चालु खर्च भन्दा पुँजीगत खर्च निकै कमजोर देखिएको छ ।७१ औं प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार […]

प्रतिनिधिसभा भंग भए पनि सांसद्को तजबिजमा साढे ६ अर्ब

काठमाडौं । प्रतिनिधिसभा भंग भए पनि सांसद्को तजबिजमा साढे ६ अर्बभन्दा बढी खर्च हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलभित्रको किचलोका कारण प्रतिनिधिसभा विघटन गरे पनि सांसद्को तजबिजमा खर्च गर्न भन्दै बजेटमा ल्याइएको ‘स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम’ मा चालू वर्षमा छुट्ट्याइएको ६ अर्ब ६० करोड रुपैयाँ खर्च हुन लागेको हो ।... The post प्रतिनिधिसभा भंग भए पनि सांसद्को तजबिजमा साढे ६ अर्ब appeared first on Purbeli News.

प्रतिनिधिसभा भंग भए पनि सांसद्को तजबिजमा साढे ६ अर्ब

काठमाडौं । प्रतिनिधिसभा भंग भए पनि सांसद्को तजबिजमा साढे ६ अर्बभन्दा बढी खर्च हुने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलभित्रको किचलोका कारण प्रतिनिधिसभा विघटन गरे पनि सांसद्को तजबिजमा खर्च गर्न भन्दै बजेटमा ल्याइएको ‘स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम’ मा चालू वर्षमा छुट्ट्याइएको ६ अर्ब ६० करोड रुपैयाँ खर्च हुन लागेको हो ।अर्थमन्त्रालयका अनुसार प्रतिनिधिसभा भंगसँगै सांसद्हरू नरहे पनि बजेटमा ल्याइएको कार्यक्रम भएकाले तत्काल रोकिने छैन ।सरकारले बजेटमा ल्याएको कार्य