जनकपुरधाम- मधेश प्रदेश सरकारका मन्त्रीहरू निकै भोगविलासी देखिएका छन् । गएको कार्यकालको चार आर्थिक वर्षमा आफू चढ्नलाई एक अर्ब २४ करोडभन्दा बढीको गाडी मात्र खरिद गरेका छन् ।
सबैभन्दा बढी गत आर्थिक वर्ष २०७८/७९ मा ४५ अर्ब ३१ करोड रुपैयाँ बराबरको सवारी साधन मुख्यमन्त्रीदेखि मन्त्री र राज्यमन्त्रीसम्मको सरकारका पदाधिकारीहरूले ग...