प्रतिनिधिसभा भंग भए पनि सांसद्को तजबिजमा साढे ६ अर्ब

काठमाडौं । प्रतिनिधिसभा भंग भए पनि सांसद्को तजबिजमा साढे ६ अर्बभन्दा बढी खर्च हुने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलभित्रको किचलोका कारण प्रतिनिधिसभा विघटन गरे पनि सांसद्को तजबिजमा खर्च गर्न भन्दै बजेटमा ल्याइएको ‘स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम’ मा चालू वर्षमा छुट्ट्याइएको ६ अर्ब ६० करोड रुपैयाँ खर्च हुन लागेको हो ।अर्थमन्त्रालयका अनुसार प्रतिनिधिसभा भंगसँगै सांसद्हरू नरहे पनि बजेटमा ल्याइएको कार्यक्रम भएकाले तत्काल रोकिने छैन ।सरकारले बजेटमा ल्याएको कार्य

सम्बन्धित सामग्री

नयाँ संसद्‌मा ओलीकाे सम्बाेधन– प्रतिनिधिसभा भंग हुनु प्रतिगमन होइन

नवनिर्वाचित संसदको पहिलो बैठकलाई आज सम्बोधन गर्दै ओलीले आफूले यसअघि दुईपटक गरेको संसद विघटनको बचाउ गरे ।

‘वैशाखमा अर्ली इलेक्सन गर्न फेरि प्रतिनिधिसभा भंग गर्नुपर्छ’

६ माघ, काठमाडौं । स्थानीय तहको चुनाव टार्न खोजेको आरोप लागिरहेका बेला सरकारको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाखमा प्रतिनिधिसभाको चुनाव गर्ने प्रस्ताव अघि सारेका छन् । राष्ट्रिय राजनीति आफ्नो वरिपरि घुमिरहोस् भन्ने चाहना राख्ने प्रचण्डको यो प्रस्तावले तरंग त ल्याएको छ, तर ‘टिट फर ट्याट’को शैलीमा आएकाले  प्रचण्डको प्रस्तावलाई […]

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा भंग, दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेकी छन् । मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा भंग, दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेकी छन् । मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

केपी ओली अस्ताउँदा सूर्य हुन् : माधव नेपाल

१७ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन् । शनिबार धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बहुमत पाएको प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्न नपाउने बताए । संविधानको ७६ (१) र (२) अनुसार बसेको प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्न पाउँदैन भनेर सबैले भनेको भन्दै उनले भने, ‘संसद पुनर्स्थापना हुन्छ, […]

बहुमतको सरकारले प्रतिनिधिसभा भंग गर्न पाउँदैन : भीम रावल

नेकपा (दाहाल–नेपाल समूह) का नेता भीम रावलले बहुमतको सरकारले प्रतिनिधिसभा भंग गर्न नपाउने गरी संविधानमा धारा ७६ को व्यवस्था गरिएको बताएका छन् । अन्तर्राष्ट्रिय मान्यताको  हास्यास्पद तर्क कानुनले व्याख्या गर्न नमिल्ने उनले बताए ।

प्रतिनिधिसभा भंग भए पनि सांसद्को तजबिजमा साढे ६ अर्ब

काठमाडौं । प्रतिनिधिसभा भंग भए पनि सांसद्को तजबिजमा साढे ६ अर्बभन्दा बढी खर्च हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलभित्रको किचलोका कारण प्रतिनिधिसभा विघटन गरे पनि सांसद्को तजबिजमा खर्च गर्न भन्दै बजेटमा ल्याइएको ‘स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम’ मा चालू वर्षमा छुट्ट्याइएको ६ अर्ब ६० करोड रुपैयाँ खर्च हुन लागेको हो ।... The post प्रतिनिधिसभा भंग भए पनि सांसद्को तजबिजमा साढे ६ अर्ब appeared first on Purbeli News.