समग्रमा बजेट उत्साहजनक: भक्तपुर चेम्बर

भक्तपुर चेम्बर अफ कमर्सले समग्रमा बजेट उत्साहजनक रहेको जनाएको छ। तर बजेट खर्चको लागि दरिलो श्रोत परिचालन र गुणस्तरीय खर्च प्रणालीको विकास गर्नुपर्ने जनाएको छ।...