कैलाली । बिहीबार राति एमाले अध्यक्ष ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाबीच करिब १ घण्टा एक्लाएक्लै छलफल भयो । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा एमालेका अध्यक्ष र राप्रपाका महामन्त्रीबीचको भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । राति नेपालगन्जमा स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने प्रस्ताव लिएर राणाले ओलीलाई भेटेका थिए । राणा समान विचारधारा भएका […]