पोखरा । कास्कीको पोखरामा ३९ घर परिवार भूमिहीन सुकुम्वासीलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण गरिएको छ । पोखरा महानगरपालिका १४, १९, २८ र ३१ का गरेर ३९ वडामा भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण गरिएको हो । जग्गाधनी दर्ता प्रमाणपत्र पूर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले अलिहेको सरकारले राष्ट्रिय भूमि आयोगमार्फत […]