चौधरीको नेतृत्वमा नाडाको नयाँ कार्यसमिति

करण चौधरीको अध्यक्षतामा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको केन्द्रीय कार्यसमिति गठन भएको छ । नाडाको ४७औँ वार्षिक साधारणसभाले चौधरीसहित १७ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो ।  नवनिर्वाचित चौधरी मारुती सुजुकी...

सम्बन्धित सामग्री

सर्वसम्मत चुनियो नाडाको केन्द्रीय कार्यसमिति

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वले पूर्णता पाएको छ । नाडाको ४७औं वार्षिक साधारणसभाबाट अध्यक्षमा करण चौधरीसहित १७ जना केन्द्रीय कार्यसमिति सदस्य सर्वसम्मत चुनिएका हुन् । आइतवार चौधरीको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकले नाडाको विधान ०७१ को संशोधित विधान ०८० बमोजिम निवर्तमान अध्यक्ष ध्रुव थापा, वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा, संस्थागत उपाध्यक्षमा पुष्कर ओझा र तेजनारायण साह, अन्य उपाध्यक्षमा राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठ चुनिएका हुन् । बैठकले महासचिवमा सुरेन्द्रकुमार उप्रेती, सचिवमा विक्रम सिंघानिया, कोषाध्यक्षमा मिलनबाबु मल्ल, सहकोषाध्यक्षमा पंकज अग्रवाललाई निर्वाचित गरेको छ । समितिका संस्थागत सदस्यहरूमा सञ्जयकुमार श्रेष्ठ, कुलबहादुर क्षत्री, कृष्णप्रसाद श्रेष्ठ, गणेशप्रसाद भट्टराई र भद्र भण्डारी चुनिएका छन् ।  बैठकले कार्यसमिति सदस्यमा सुनील रिजाल, प्रकाश कपुरी, कपिल शिवाकोटी, प्रदीपमान प्रधान, यमुना श्रेष्ठ, सञ्जयकुमार खेतान, नवराज भुसाल, ऋद्धि कार्की, दीपेन्द्रकुमार मिश्र र सौरभ थापालाई निर्वाचित गरेको छ । त्यस्तै नवनिर्वाचित अध्यक्ष चौधरीले मेघराज पौडेल, नीलमणि पाठक र सोहन श्रेष्ठलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरेका छन् ।

नाडाको कार्यसमिति बैठक रारामा

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको एतिहासिक कार्यसमिति बैठक रारामा सम्पन्न भएको छ ।एसोसिएसनले २ हजार ९९० मिटरको उचाईमा रहेको रारामा कार्यसमिति बैठक सम्पन्न गरेको हो । कर्णालीको मनोरम रारामा कार्यसमिति बैंठकलाई सम्बोधन गर्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले आन्तरिक पर्यटन विस्तारमा सहयोग पुग्ने बताएका छन् ।अध्यक्ष थापाले कर्णाली सुन्दर रहेपनि आवश्यक पूर्वाधार […]

नाडाको कार्यसमिति बैठक रारामा

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको कार्यसमिति बैठक रारामा बसेको छ । एशोसिएसनले शुक्रबार बिहान २ हजार ९९० मिटरको उचाइमा रहेको रारामा कार्यसमिति बैठक सम्पन्न गरेको जानकारी गराएको छ । कर्णालीको विकट जिल्लामा रहेको मनोरम रारामा कार्यसमिति बैंठक राख्दै नाडाले आन्तरिक पर्यटन विस्तारमा सन्देश प्रदान गर्न खोजेको नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव […]

नवनिर्वाचित नाडाको पहिलो कार्यसमिति बैठक आज

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको पदाधिकारी चयन बुधबार हुने भएको छ । हालै सम्पन्न नाडाको अधिवेशनबाट अध्यक्ष र १७ जना सदस्य निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरूबाटै पदाधिकारी चयन हुने भएकाले सोही बैठकबाट पदाधिकारी चयन गरिने र सदस्यहरू मनोनयन पनि गरिने नवनिर्वाचित अध्यक्ष ध्रुव थापाले बताए ।केन्द्रीय कार्यसमितिमा तीन जना सदस्य मनोनित हुनेछन् भने सात […]

सबैलाई समेटेर लैजाने योजना बनाएको छु

करण चौधरीअध्यक्षका प्रत्याशीनाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल अटोमोबाइल व्यवसायीहरूको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी हप्ता हुने ४५औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गर्दैछ । नाडाको आगामी कार्यकालका लागि दुई प्यानल चुनावी मैदानमा उत्रेका छन् । करिब ३२ सय अटो व्यवसायीहरूको साझा संस्था नाडाको साधारणसभाले यसपटक नयाँ कार्यसमिति चयन गर्नेछ । आगामी कार्यकालका […]

मेरो प्यानल समावेशी भएकाले जित्ने निश्चित छ

धु्रव थापाअध्यक्षका प्रत्याशीनाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल अटोमोबाइल व्यवसायीहरूको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी हप्ता हुने ४५औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गर्दैछ । नाडाको आगामी कार्यकालका लागि दुई प्यानल चुनावी मैदानमा उत्रेका छन् । करिब ३२ सय अटो व्यवसायीहरूको साझा संस्था नाडाको साधारणसभाले यसपटक नयाँ कार्यसमिति चयन गर्नेछ । आगामी कार्यकालका […]

करण चौधरीले घोषणा गरे नाडाको अध्यक्षमा उम्मेदवारी, को-को छन् प्यानलमा ?

अटो व्यवसायी करण चौधरीले नाडाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले बुधवार औपचारिक कार्यक्रममार्फत् प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । ‘नाडाको गरिमा, व्यवसायीको साथ, बलियो संगठन, अटुट विश्वास’ भन्ने नारासहित उनले उम्मेदवारी घोषणा गरे ।  प्यानल घोषणा कार्यक्रममा नाडाका महासचिव सुनिल रिजालले कार्यसमितिको संख्या बढाएर १७ पुर्‍याइएको जानकारी दिए ।  यसअघि कार्यसमिति १४ सदस्य मात्रै रहने गरेका थिए । मंसिर २३ गते नाडाको निर्वाचन हुँदैछ । सदस्यहरूलाई सफल बनाउन काम ग...

कोरोनाका कारण स्थगित भयो नाडाको निर्वाचन, अब कहिले ?

नाडा अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपालको चुनावी साधारणसभा स्थगित भएको छ । नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालको अध्यक्षतामा बसेको १४ औं केन्द्रीय कार्य समितिको बैठकले ४५ औं वार्षिक साधारण सभा तथा २१ औं निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । साउन १५ गतेको नाडाको १३ औं कार्यसमिति बैठकले भदौ २५ गते ४५ औं वार्षिक साधारण सभा तथा २१ औं निर्वाचन होटेल सोल्टीमा सम्पन्न गर्ने निर्णय गरेको थियो । यसका लागि अनुमति माग गर्दै नाडाले साउन १९ गते जिल्ला प्रशासन कार्यालयमा निवेदन पनि पठाएको थियो । तर, यस बीचमा प्रशासनले कोरोना...

नाडाको ४५ औँ वार्षिक साधारणसभा भदौ २५ गते

काठमाडौँ– नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४५ औँ वार्षिक साधारण सभा तथा २१ औँ निवार्चन भदौ २५ गते हुने भएको छ। शुक्रबार बसेको नाडाको १३ औँ केन्दीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो। नाडाको संशोधित विधान २०७७ अनुसार सो साधारण सभाले अध्यक्ष लगायत २० जना केन्द्रीय कार्यसमिति सदस्यहरुको निर्वाचन गर्नेछ। अब हुन गइरहेको निवार्चनमा नाडाको […]