काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको कार्यसमिति बैठक रारामा बसेको छ । एशोसिएसनले शुक्रबार बिहान २ हजार ९९० मिटरको उचाइमा रहेको रारामा कार्यसमिति बैठक सम्पन्न गरेको जानकारी गराएको छ । कर्णालीको विकट जिल्लामा रहेको मनोरम रारामा कार्यसमिति बैंठक राख्दै नाडाले आन्तरिक पर्यटन विस्तारमा सन्देश प्रदान गर्न खोजेको नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव […]