सर्वसम्मत चुनियो नाडाको केन्द्रीय कार्यसमिति

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वले पूर्णता पाएको छ । नाडाको ४७औं वार्षिक साधारणसभाबाट अध्यक्षमा करण चौधरीसहित १७ जना केन्द्रीय कार्यसमिति सदस्य सर्वसम्मत चुनिएका हुन् । आइतवार चौधरीको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकले नाडाको विधान ०७१ को संशोधित विधान ०८० बमोजिम निवर्तमान अध्यक्ष ध्रुव थापा, वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा, संस्थागत उपाध्यक्षमा पुष्कर ओझा र तेजनारायण साह, अन्य उपाध्यक्षमा राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठ चुनिएका हुन् । बैठकले महासचिवमा सुरेन्द्रकुमार उप्रेती, सचिवमा विक्रम सिंघानिया, कोषाध्यक्षमा मिलनबाबु मल्ल, सहकोषाध्यक्षमा पंकज अग्रवाललाई निर्वाचित गरेको छ । समितिका संस्थागत सदस्यहरूमा सञ्जयकुमार श्रेष्ठ, कुलबहादुर क्षत्री, कृष्णप्रसाद श्रेष्ठ, गणेशप्रसाद भट्टराई र भद्र भण्डारी चुनिएका छन् ।  बैठकले कार्यसमिति सदस्यमा सुनील रिजाल, प्रकाश कपुरी, कपिल शिवाकोटी, प्रदीपमान प्रधान, यमुना श्रेष्ठ, सञ्जयकुमार खेतान, नवराज भुसाल, ऋद्धि कार्की, दीपेन्द्रकुमार मिश्र र सौरभ थापालाई निर्वाचित गरेको छ । त्यस्तै नवनिर्वाचित अध्यक्ष चौधरीले मेघराज पौडेल, नीलमणि पाठक र सोहन श्रेष्ठलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरेका छन् ।

सम्बन्धित सामग्री

केन्द्रीय कार्यसमिति बैठकअघि कांग्रेस नेता शाहले मागे राय तथा सुझाव

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अगाडि नेता राजीव शाहले सुझाव तथा राय मागेका छन्। केन्द्रीय कार्यसमिति सदस्य शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत् सुझाव तथा राय मेल गर्न आग्रह गरेका हुन्। नेपाली कांग्रेसले निर्वाचन समीक्षालगायत विविध राजनैतिक घटनाक्रमबारे छलफल गर्न पौष २८ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। सत्ता गठबन्धन गरेर निर्वाचनमा पहिलो पार्टी बने पनि […]

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्यो, अब पुस २८ गते बस्ने

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेर अब पुस २८ गते अपरान्ह एक बजे बस्ने भएको छ। यसअघि केन्द्रीय कार्यसमिति बैठक पुस २२ गते राखिएको थियो। प्रतिनिधि सभाको अधिवेशन पुस २५ गतेबाट प्रारम्भ हुने भएपछि केन्द्रीय कार्यसमिति बैठक सार्नु परेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्। यस्तै कांग्रेसको संसदीय दलको बैठक पुस २३ बस्ने उनले जनाएका छन्।

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि सुरु भएको हो । आजको बैठकमा काँग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले र केही पदाधिकारीले जवाफ दिने छन् । सरकारको आलोचना भएपछि बैठकमा काँग्रेसको […] The post काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि सुरु भएको हो । आजको बैठकमा काँग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले र केही पदाधिकारीले जवाफ दिने छन् । सरकारको आलोचना भएपछि बैठकमा काँग्रेसको […]

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्न लागेको हो।...

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं, १६ असार । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । स्थानीय तह निर्वाचनको समीक्षा गर्नको लागि कांग्रेसले यही असार २७ गतेको लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो । पछिल्लो समय कांग्रेसमा पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाउन सभापति शेरबहादुर देउवालाई नेताहरुले दबाब दिएका थिए । अरु पार्टीले निर्वाचनको समिक्षा गरिसकेको अवस्थामा कांग्रेसले ढिलो गर्न […]

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौं, १३ चैत । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । काठमाडौंको सानेपास्थित केन्द्रीय कार्यालयमा आज दोस्रो दिनको बैठक सुरु भएको हो । शुक्रबारदेखि जारी बैठकमा शुक्रबार आफ्नो धारणा राख्न नपाएका नेताहरुले आफ्नो बिचार राख्दैछन् ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा स्थानीय तह निर्वाचनको तयारीबारे छलफल हुने बताइएको छ। साथै, चुनावी तालमेल, निर्वाचन प्रचारप्रसारको समीक्षा, उम्मेदवारलाई टिकट वितरण...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज

प्रमुख सत्तारूढ दल कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । कोरोनाको तेस्रो लहर चलिरहेकाले भर्चुअल माध्यमबाट बैठक बस्न लागेको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि निरन्तर

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रवार पनि निरन्तर छ। बिहीबारबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानीलकण्ठमा सुरु भएको हो। बिहीबारको बैठकमा उपसभापति एवं अन्य राजनीतिक...