नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको पदाधिकारी चयन बुधबार हुने भएको छ । हालै सम्पन्न नाडाको अधिवेशनबाट अध्यक्ष र १७ जना सदस्य निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरूबाटै पदाधिकारी चयन हुने भएकाले सोही बैठकबाट पदाधिकारी चयन गरिने र सदस्यहरू मनोनयन पनि गरिने नवनिर्वाचित अध्यक्ष ध्रुव थापाले बताए ।केन्द्रीय कार्यसमितिमा तीन जना सदस्य मनोनित हुनेछन् भने सात […]