श्रीलङ्काको दशकौँ लामो गृहयुद्धका क्रममा मानवताविरुद्ध अपराध गरेको आरोपमा पूर्व राष्ट्रपति गोटाबाया राजपाक्षविरूद्ध अभियोग दर्ता गर्न एक अन्तर्राष्ट्रिय मानवअधिकार समूहले सिंगापुरसँग औपचारिक रूपमा आग्रह गरेको अधिकारीहरूले सोमबार बताएका छन् ।द्वीप राष्ट्रको पीडादायी आर्थिक संकटबाट क्रोधित हजारौं प्रदर्शनकारीहरूले उनको आधिकारिक निवासमा आक्रमण गरेपछि राजपाक्ष यसै महिनाको सुरुमा मालदिभ्स हुँदै सिङ्गापुर पुगी निर्वासित जीवन बिताइरहेका छन् । प्रदर्शनकारीले राष्ट्रपतिको निवासमा प्रवेश गरेपछि सेनाको सहय