राष्ट्रपतिलाई गाली गर्ने कम्पिटिसन हुन लाग्यो : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमाथि टिकाटिप्पणी गर्नेहरु गणतन्त्रप्रतिको गैह्रभाव राख्ने र समाजलाई अमर्यादित बनाउनेहरु भएको बताएका छन्। शुक्रबार एक कार्यक्रममा उनले भने,“अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छ। जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो, मुखछाड्न सक्यो,त्यो ठूलो हुने कम्पिटिसन चलेको छ। हिजो पनि केही भूतपुर्वहरुको लस्करले मिट त प्रेस गरेको देखेको थिएँ मैले। त्यसमा पनि राष्ट्रपतिभन्दा राजा राम्रो भन्नेसम्म उहाँहरु पुग्नुभयो।”

सम्बन्धित सामग्री

मदनकृष्ण श्रेष्ठको ‘सुन न तिमी राम्रो लाग्यो’ सार्वजनिक

काठमाडौँ, १९ कात्तिक । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा ‘ सुन न तिमी राम्रो लाग्यो’  बाेलकाे गीत सार्वजनिक गरिएकाे भएको छ । प्रतिमा श्रेष्ठको शब्द रहेको सार्वजनिक गीतको भिडियोमा कलाकार मदनकृष्णकी छोरी सराना श्रेष्ठले निर्देशन गरेकी हुन् । गीतको भिडियोमा कलाकार मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको रोमाञ्चक प्रेम कहानी देख्न सकिन्छ । अनिल शाहीको सङ्गीत रहेको  गीत […] The post मदनकृष्ण श्रेष्ठको ‘सुन न तिमी राम्रो लाग्यो’ सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कुतियाकवरवासी भन्दछन् : ‘बर्खा लाग्यो कि बाढीकै पिरलो’

दोधारा चाँदनी, ३० जेठ । तीनतिर जोगबुढा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ । जोगबुढापारि रहेको भारतसँग सिमाना जोडिएको सानो बस्ती कुतियाकवर सामान्य बाढीमा पनि डुब्ने गरेको छ । ‘बर्खा लाग्यो कि हामीलाई बाढीकै चिन्ता हुने गर्छ’, दोधारा चाँदनी नगरपालिका–१० का मायादेवी सुनारले […]

तिमीबिना बाँच्दिन भन्दै टाढिने कला राम्रो लाग्यो

खुसी छु हजुरले लिएको फैसला राम्रो लाग्यो, निरन्तर चलिरहेका सबै शृङ्खला राम्रो लाग्यो। दुरुस्तै गर्नुभयो अभिनय श्रीमानको भूमिकामा,बाँच्दिन तिमीबिना भन्दै टाढिने कला राम्रो लाग्यो।...

ए साइँली लाग्यो बाडुली

ए साइँली लाग्यो बाडुली सम्झ्यौ कि क्या हो तिमीले। झर्‍यौ कि हाटबजार पर्‍यौ अभर साइँली कि भुल्यौ मलाई तिमीले। हिउँपहिरोमा पर्‍यौ कि त भुइँ कुहिरोले बाटो छेक्यो। डालीभरि फूल फुल्दा, मनले तिम्रै रूप देख्यो।...

सुनचाँदीको भाउ ओरालो लाग्यो

काठमाडौं, मंसिर ५ । आइतबार सुनचाँदीको भाउ ओरालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ७ सयले घटेर ९३ हजार ७ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार एक सयले ओरालो लागेर ९४ हजार ४ सयमा कारोबार भएको थियो । यस दिन चाँदीको भाउ पनि तोलामा १५ […]

‘किन लाग्यो इन्द्रेणी’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । ‘किन लाग्यो इन्द्रेणी’ गीतको सार्वजनिक भएको छ । शनिबार एक कार्यक्रमकाबीच अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टिका अध्यक्ष गीता खत्री र अशेष मल्लले भिडियो सार्वजनिक गरेका हुन् । डा. रेणुका सोलुको शब्द रहेको गीतमा आर.सि. थापाको सङ्गीत स्वरुपराज आचार्यको स्वर रहेको छ । भिडियो सार्वजनिक गर्दै अशेष मल्ल कलाकारको भविष्य सुन्दर रहेको […]

प्रकाश र मिरुनाको ‘तिम्रै हुन मन लाग्यो’ सार्वजनिक

गायिका मेलिना राइको स्वर, बसन्त सापकोटाको शब्द तथा संगीतमा तयार भएको ‘तिम्रै हुन मन लाग्यो’ बोलको गीतको भिडियो आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । यो गीतको भिडियोमा प्रकाश सपुत, मिरुना मगरको मुख्य भूमिका छ । देवन्द्र बब्लुको निर्देशनमा तयार भएको यो भिडियोमा सार्जन थापा मगरको कोरियोग्राफी, अनिल के मानन्धरको छायांकन, प्रविण […]

रिंगटा लाग्यो ? के गर्ने, के नगर्ने ?

कहिलेकाहीँ रिगंटा लाग्नु सामन्य हो । कमजोरी, अनिन्द्रा जस्ता कारणले क्षणिक रुपमा रिगंटा लाग्न सक्छ । तर, पटक पटक रिंगटा लाग्यो भने यसलाई सामान्य मान्नु हुदैँन । रिंगटा लाग्नुमा रगतमा चीनीको स्तरमा गिरावट, शरीरमा रगतको कमी, रक्तचाप आदी पनि कारक हुन सक्छ जो गम्भिर समस्याको कारण पनि बन्न सक्छ । त्यसैले रिगंटा लागेमा चिकित्सकका परामर्श […]

किनकिन यस्तो लाग्यो नदेखेकै जाती

तिमीलाई देख्दा आज धेरै दुख्यो छाती, किन– किन यस्तो लाग्यो नदेखेकै जाती । सपनीमा आउँछौ तिमी छुनुमुनु गर्छौ , विपनीमा आउँछौ अनि गुनुगुनु गर्छौ । भै गो अब नआऊ तिमी सधैं राति–राति, किनकिन यस्तो लाग्यो नदेखेकै जाती ।...

अनु र सागरको ‘कस्तो लाग्यो तिमीलाई’

‘तिनपाते’ गीतको भिडियोबाट दर्शकको नजरमा परेकी मोडल अनु काफ्ले र कलाकार सागर लम्साल अभिनित ‘कस्तो लाग्यो तिमीलाई’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा स्वर, शब्द तथा संगीत गायक लोक पौडेलको छ । यो गीतको भिडियोले नव–विवाहित दम्पत्तीको कथालाई देखाएको छ । भिडियोमा वुद्ध थापाको छायांकन, विष्णु खड्काको सम्पादन तथा राज खड्काको निर्देशन छ […]