४० बेडको आइस्योलेसन वार्ड निर्माण

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को छुट्टै भवनमा कोरोना शंक्रमण (कोभिड—१९) का बिरामीहरूको उपचार गर्ने आइस्योलेसन कोभिड—१९ उपचार केन्द्र सञ्चालनमा आएको छ । प्रतिष्ठानले कोरोनाका बिरामीहरूका लागि छुट्टै भवनमा उपचार गराउने उद्देश्यले रेट्रोफिटिङअन्तर्गत हालै निर्माण भएको डिक्यान्टिन भवनमा आइस्योलेसन वार्ड सञ्चालन गरिएको प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुर थापाले बताए ।

सम्बन्धित सामग्री

वीर अस्पतालको वर्न वार्ड अलपत्र

सरकारले १० महिनाअघि नै वीर अस्पतालमा वर्न वार्ड खोल्ने घोषणा कार्यक्रम अलपत्र परेको छ।

वीर अस्पतालको वर्न वार्ड अलपत्र

सरकारले १० महिनाअघि नै वीर अस्पतालमा वर्न वार्ड खोल्ने घोषणा कार्यक्रम अलपत्र परेको छ।

वीर अस्पतालमा ‘बर्न वार्ड’ सुरु हुँदै

काठमाडौँ – वीर अस्पतालले ‘बर्न वार्ड’ सुरु गर्ने भएको छ। नेपालको सबैभन्दा पुरानो अस्पतालका रुपमा रहेको अस्पतालको नयाँ भवनमा छिट्टै बर्न वार्ड सञ्चालन हुने अस्पतालका निर्देशक डा सन्तोष पौडेलले जानकारी दिए। सिमुलेशन ल्याबसहित अन्य सेवामा विस्तार गर्ने गरी ६ तलामा निर्माण भएको उक्त भवनको भुइँ तलामा रेडियोलोजी सेवा, ब्लड बैंक, फार्मेसी, पहिलो तलामा कोभिड नियन्त्रण […]

दश शय्याको आइसोलेशन वार्ड निर्माण

जिल्ला अस्पतालका सूचना अधिकारी अमरसिंह भाटका अनुसार मन्त्रालयले उपलब्ध गराएको रु ४० लाखमध्ये  रु १८ लाखको लागतमा उक्त वार्ड निर्माण गरिएको र बाँकी रहेको रकमबाट अन्य आइसोलेशन वार्ड निर्माण गरिने छ।

दश बेडको आइसोलेशन वार्ड निर्माण

काठमाडौं। कोरोना महामारीविरुद्ध लड्न डोटी जिल्ला अस्पतालमा १० बेडको आइसोलेशन वार्ड निर्माण गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा उक्त वार्ड निर्माण गरिएको हो। जिल्ला अस्पतालका सूचना अधिकारी अमरसिंह भाटका अनुसार मन्त्रालयले उपलब्ध गराएको ४० लाखमध्ये १८ लाखको लागतमा सो वार्ड निर्माण गरिएको र बाँकी रहेको रकमबाट अन्य आइसोलेशन वार्ड निर्माण गरिने छ।

डोटीमा दश शय्याको आइसोलेशन वार्ड निर्माण

डोटी, २७ साउन । कोरोना सङ्क्रमण अझै फैलिएकाले जिल्ला अस्पतालमा १० शय्याको आइसोलेशन वार्ड निर्माण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा उक्त वार्ड निर्माण गरिएको हो । जिल्ला अस्पतालका सूचना अधिकारी अमरसिंह भाटका अनुसार मन्त्रालयले उपलब्ध गराएको रु ४० लाखमध्ये रु १८ लाखको लागतमा उक्त वार्ड निर्माण गरिएको र बाँकी […]

जिल्ला अस्पताल बैतडीमा कोभिड वार्ड सञ्चालन

अस्पतालले थप १० शय्याको कोभिड वार्ड सञ्चालनमा ल्याएको हो। निर्माणाधीन अस्पतालको भवनमा कोभिड वार्ड सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल बैतडीका प्रमुख चिकित्सक वसन्तराज जोशीले जानकारी दिए ।

चौधरी फाउण्डेशनले हस्तान्तरण गर्‍यो १८ आईसीयू वार्ड

काठमाडौं। चौधरी फाउण्डेशनले वीर अस्पताललाई १८ वटा आईसीयू वार्ड हस्तान्तरण गरेको छ। फाउण्डेशनले सर्वसाधारणको उपचारमा सहज पहुँच बनाउन आईसीयू बनाएर हस्तान्तरण गरेको हो। फाउण्डेशनले गत महिना आईसीयू वार्ड बनाउने घोषणा गरेको थियो।

खाँदबारीमा ४७ बेडको कोभिड आइसोलेसन वार्ड सञ्चालनमा आयो

संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका –३ मानेभञ्ज्याङमा ४७ बेडको कोभिड आइसोलेसन वार्ड सञ्चालनमा आएको छ।आइसोलेसन वार्ड जिल्ला अस्पताल र खाँदबारी नगरपालिकाले संयुक्तरुपमा निर्माण गरी सञ्चालनमा ल्याएको हो। मानेभञ्याङमा सञ्चालनमा आएको ४७ बेडको आइसोलेसन वार्डमा अक्सिजनसमेत जडान गरिएको छ। आइसोलेसन वार्ड भौतिक निमार्णका लागि खाँदबारी नगरपालिकाले ८० लाख रुपैयाँ खर्च गरेको नगर प्रमुख मुरारी खतिवडाले जानकारी दिए।त्यस्तै आइसोलेसन वार्ड निमार्णका लागि अरुण तेस्रो आयोजना निमार्ण गरि

हेटौंडा अस्पतालमा कोरोना उपचार वार्ड

काठमाडौं। बाग्मती प्रदेशको राजधानी हेटौंडामा ‘कोभिड ट्रिटमेन्ट वार्ड’ सञ्चालनमा ल्याइएको छ। प्रदेश सरकारको मातहतमा रहेको हेटौंडा अस्पतालमा उक्त वार्ड सञ्चालनमा ल्याइएको हो। संक्रमण पुष्टि भएर होम आइसोलेसन बसेका तथा स्वास्थ्यमा गम्भीर समस्या भएका बिरामीको उपचार गर्न वार्ड सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ। तत्कालका लागि वार्डमा १० श्ययाको व्यवस्था गरिएको छ। छिट्टै श्यया थपेर २० पु¥याउने अस्पतालले बताएको छ।