ए डिभिजन लिग :सरस्वतीद्धारा बिग्रेड ब्वाइज पराजित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा सरस्वती युवा क्लबले दोस्रो जित हात पारेको छ।      मंगलबार एन्फा कम्प्लेक्समा भएको खेलमा सरस्वतीले ब्रिगेड ब्वाइज क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो।  खेलमा सुरुवाती अग्रता ...

सम्बन्धित सामग्री

बेलबारी गोल्डकप : बिग्रेड ब्वाइज सेमिफाइनलमा

बेलबारी (मोरङ), १ कात्तिक । बिग्रेड ब्वाइज क्लब यहाँ जारी बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार ब्रिगेड ब्वाइज क्लब काठमाडौँ र राजारानी क्लब धनकुटाले गोलरहित बराबरी खेलेका थिए । निर्धारित समयको खेल बराबरीमा रोकिएको थियो । त्यसपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा पनि दुवै टोलीले ४–४ गोलको बराबरी खेलेका थिए […]

बेलबारी गोल्डकपः बिग्रेड ब्वाइज सेमिफाइनलमा - NepaliPatra

बेलबारीे । बिग्रेड ब्वाइज क्लब यहाँ जारी बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार ब्रिगेड ब्वाइज क्लब र राजारानी क्लबले गोलरहित बराबरी खेलेका थिए । अन्तिममा खेलको छिनोफानो पेनाल्टी सुट आउटका आधारमा गरिएको थियो । पेनाल्टीमा ५–४ गालले नतिजा ब्रिगेड ब्वाइजको पक्षमा गएको थियो । बिग्रेडका कुशल देउवाले पाँचौ गोल गरेका थिए […]

बिग्रेड ब्वाइज बेलबारी गोल्डकपको सेमिफाइनलमा

बिग्रेड ब्वाइज क्लब मोरङ बेलबारीमा जारी बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार ब्रिगेड ब्वाइज क्लब काठमाडौँ र राजारानी क्लब धनकुटाले गोलरहित बराबरी खेलेका थिए । निर्धारित समयको खेल बराबरीमा रोकिएको थियो । त्यसपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा पनि दुवै टोलीले ४–४ गोलको बराबरी खेलेका थिए । त्यसपछि खेल सडन …

बेलबारी गोल्डकप : बिग्रेड ब्वाइज काठमाडौँ सेमि फाइनलमा

मोरङ – बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपअन्तर्गत रारा फुटबल क्लब राजारानी धनकुटालाई व्रिगेड ब्वाइज काठमाडौँले हराएको छ । मोरङको बेलबारी नगरपालिकास्थित लक्ष्मी माविको खेल मैदानमा मङ्गलबारको खेल बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा दुवै टिमबाट ४÷४ गोल भएपछि व्रिगेडका कुशल देउवाको पाँचाँै गोल सडनडेथमा निर्णायक सावित बन्यो । प्रतियोगितामा म्यान अफ द म्याच […]

शहीद स्माकर ‘ए’ डिभिजन लिग : बिग्रेड ब्वाइज रेलिगेशनमा

काठमाडौँ । ब्रिगेड ब्वाइज क्लब नवप्रवेशी सातदोबाटो युथ क्लबसँग पराजित हुँदै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलबाट रेलिगेशनमा परेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा सातदोबाटो युथ क्लबसँग ३–२ गोल अन्तरले पराजित भएपछि ब्रिगेड ब्वाइज क्लब रेलिगेशनमा परेको हो । ब्रिगेड ब्वाइज यस सिजनमा रेलिगेशनमा पर्ने दोस्रो टोली हो । यसअघि च्यासल युथ […]

‘ए’ डिभिजन लिगबाट बिग्रेड ब्वाइज क्लब रेलिगेसन

सातदोबाटालाई जित दिलाउन सुशील राई, दिपक राज सिंह ठकुरी र निरज चौधरीले एक एक गोल गरे । ब्रिगेडका बेर्टराण्ड इबोडे ओट्टोउ र रोशन राना मगरले एक एक गोल फर्काए ।

ए डिभिजन लिग : दुवै खेल बराबरीमा सकिए

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज मङ्गलवार भएका दुवै खेल बराबरीमा सकिएका छन् । दशरथ रङ्गशालामा भएको खेलमा बिग्रेड ब्वाइज र च्यासल युथ क्लबले गोलरहित बराबरी खेले । दुवै टोलीले गोलका राम्रा मौका पाए पनि सदुपयोग गर्न सकेनन् । आजकाे बराबरीसँगै ब्रिगेड ब्वाइजको ११ खेलमा सात अङ्क भएको छ भने च्यासलको ६ अङ्क छ । दुवै रेलिगेशन जोनमा छन् । आज भएको अर्को खेलमा जावलाखेल र फ्रेन्ड्स क्लबको खेल पनि रोमाञ्चक बराबरीमा सकिएको छ । जावलाखेलसँग फ्रेन्ड्सले तीन–शून्य को अग्रता ...

रेलिगेसन भिडन्त रोमान्चक बन्दा मछिन्द्र उपाधि जित्ने संघारमा

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगको दशौं चरणको समाप्तीमा मछिन्द्र फुटबल क्लबले एकतर्फी अग्रता बनाउँदा बिग्रेड ब्वाइज क्लब (बिबिसी) माथि पनि रेलिगेसन खतरा बढेको छ । मछिन्द्रले विजय यात्रालाई निरन्तरता दिदा रेलिगेसन दबाबलाई थोरै कम गर्ने क्रममा फ्रेन्ड्स क्लबले लिगमा पहिलो जित दर्ता गराएको छ । बिबिसीमाथि ५–२ को जित निकाल्दै फ्रेन्ड्स अंक […]

सहिद स्मारक ‘ए’ डिभिजन लिग, आज दुई खेल हुँदै

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र र बिग्रेड ब्वाइज आमनेसामने हुनेछन्। खेल दिउँसो १ बजे हुनेछ। आज शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबलाई ४ अंकको अग्रता लिने अवसर रहेको छ। खेलमा मछिन्द्रले कमजोर देखिएको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) को सामना गर्दैछ। लिगको […]

मनाङ ‘निर्माणाधीन’ पोखरा रंगशालामा दोस्रो खेल खेल्दै

विजय नेपाली, पोखरा मनाङ मर्स्याङ्दी क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको सातौं चरण अन्तर्गत आज (शनिबार) पोखरामा खेल्दैछ । घरेलु टोली मनाङले पोखरामा बिग्रेड ब्वाइज क्लब (बिबिसी) लाई स्वागत गर्दैछ । एएफसी कप छनोटको सम्भावना जीवित राख्नका लागि मनाङलाई खेल जित्नै पर्ने अवस्थामा छ । छैटौं चरणको खेलमा मछिन्द्र फुटबल क्लबसँग १–० ले […]