शहीद स्माकर ‘ए’ डिभिजन लिग : बिग्रेड ब्वाइज रेलिगेशनमा

काठमाडौँ । ब्रिगेड ब्वाइज क्लब नवप्रवेशी सातदोबाटो युथ क्लबसँग पराजित हुँदै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलबाट रेलिगेशनमा परेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा सातदोबाटो युथ क्लबसँग ३–२ गोल अन्तरले पराजित भएपछि ब्रिगेड ब्वाइज क्लब रेलिगेशनमा परेको हो । ब्रिगेड ब्वाइज यस सिजनमा रेलिगेशनमा पर्ने दोस्रो टोली हो । यसअघि च्यासल युथ […]

सम्बन्धित सामग्री

शहीद स्मारक ‘ए’ डिभिजन लिग : बिग्रेड ब्वाइज रेलिगेशनमा

ब्रिगेड ब्वाइज क्लब नवप्रवेशी सातदोबाटो युथ क्लबसँग पराजित हुँदै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलबाट रेलिगेशनमा परेको छ ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग : बिग्रेड ब्वाइज रेलिगेशनमा

ब्रिगेड ब्वाइज क्लब नवप्रवेशी सातदोबाटो युथ क्लबसँग पराजित हुँदै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलबाट रेलिगेशनमा परेको छ ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग : बिग्रेड ब्वाइज रेलिगेशनमा

ब्रिगेड ब्वाइज क्लब नवप्रवेशी सातदोबाटो युथ क्लबसँग पराजित हुँदै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलबाट रेलिगेशनमा परेको छ ।

ए डिभिजन लिग : दुवै खेल बराबरीमा सकिए

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज मङ्गलवार भएका दुवै खेल बराबरीमा सकिएका छन् । दशरथ रङ्गशालामा भएको खेलमा बिग्रेड ब्वाइज र च्यासल युथ क्लबले गोलरहित बराबरी खेले । दुवै टोलीले गोलका राम्रा मौका पाए पनि सदुपयोग गर्न सकेनन् । आजकाे बराबरीसँगै ब्रिगेड ब्वाइजको ११ खेलमा सात अङ्क भएको छ भने च्यासलको ६ अङ्क छ । दुवै रेलिगेशन जोनमा छन् । आज भएको अर्को खेलमा जावलाखेल र फ्रेन्ड्स क्लबको खेल पनि रोमाञ्चक बराबरीमा सकिएको छ । जावलाखेलसँग फ्रेन्ड्सले तीन–शून्य को अग्रता ...

‘ए’ डिभिजन लिग : ११औँ चरणका खेल आजदेखि, दुई वटा खेल हुँदै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि ११औँ चरणका खेल सुरु हुँदैछन् । आज दुई वटा खेल हुँदैछन् । बिग्रेड ब्वाइज र च्यासल युथ क्लब दिउँसो एक बजे काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा खेल्दैछन् । ब्रिगेड १० खेलमा ६ अङ्क जोडेर १३औँ स्थानमा रहेको छ भने समान खेलमा ५ अङ्क जोडेको च्यासल पुछारमा छ । आज हुने अर्को खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब खेल्दैछन् । खेल दिउँसो १ बजे ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा हुनेछ । जावलाखेल १० खेलमा ९ अङ्क जोडेर ११औँ स्थानमा छ...

सहिद स्मारक ‘ए’ डिभिजन लिग, आज दुई खेल हुँदै

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र र बिग्रेड ब्वाइज आमनेसामने हुनेछन्। खेल दिउँसो १ बजे हुनेछ। आज शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबलाई ४ अंकको अग्रता लिने अवसर रहेको छ। खेलमा मछिन्द्रले कमजोर देखिएको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) को सामना गर्दैछ। लिगको […]

ए डिभिजन लिग फुटबल : मनाङ मस्र्याङ्दी र बिग्रेड ब्वाइज विजयी

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज भएका खेलमा मनाङ मस्र्याङ्दी क्लब र ब्रिगेड ब्वाइज क्लब आ–आफ्नो खेलमा विजयी भएका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै मनाङले लिगमा सुखद सुरुआत गरेको हो । मनाङका लागि दिनेश राजवंशीले खेलको ५६औँ मिनेटमा नि...

राजेशको गोलमा एनआरटीलाई अग्रता

काठमाडौं ।  राजेश परियारको गोलमा न्यूरोड टिम एनआरटीले जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा बिग्रेड ब्वाइज

ए डिभिजन लिग :सरस्वतीद्धारा बिग्रेड ब्वाइज पराजित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा सरस्वती युवा क्लबले दोस्रो जित हात पारेको छ।      मंगलबार एन्फा कम्प्लेक्समा भएको खेलमा सरस्वतीले ब्रिगेड ब्वाइज क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो।  खेलमा सुरुवाती अग्रता ...