रेलिगेसन भिडन्त रोमान्चक बन्दा मछिन्द्र उपाधि जित्ने संघारमा

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगको दशौं चरणको समाप्तीमा मछिन्द्र फुटबल क्लबले एकतर्फी अग्रता बनाउँदा बिग्रेड ब्वाइज क्लब (बिबिसी) माथि पनि रेलिगेसन खतरा बढेको छ । मछिन्द्रले विजय यात्रालाई निरन्तरता दिदा रेलिगेसन दबाबलाई थोरै कम गर्ने क्रममा फ्रेन्ड्स क्लबले लिगमा पहिलो जित दर्ता गराएको छ । बिबिसीमाथि ५–२ को जित निकाल्दै फ्रेन्ड्स अंक […]