मोरङ – बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपअन्तर्गत रारा फुटबल क्लब राजारानी धनकुटालाई व्रिगेड ब्वाइज काठमाडौँले हराएको छ । मोरङको बेलबारी नगरपालिकास्थित लक्ष्मी माविको खेल मैदानमा मङ्गलबारको खेल बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा दुवै टिमबाट ४÷४ गोल भएपछि व्रिगेडका कुशल देउवाको पाँचाँै गोल सडनडेथमा निर्णायक सावित बन्यो । प्रतियोगितामा म्यान अफ द म्याच […]