ललिता निवास प्रकरणमा थप छानबिन हुनुपर्छ : बाबुराम भट्टराई

सुर्खेत- पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा थप छानबिन हुनुपर्ने बताएका छन् । ललिता निवास प्रकरण अंश-अंशमा गरी छानबिन हुनुभन्दा समष्टिगत ढंगले छानबिन हुनुपर्ने उनको भनाइ छ । पार्टी प्रशिक्षणका क्रममा सुर्खेत आएका भट्टराईले पत्रकारहरूसँग कुरा गर्द...

सम्बन्धित सामग्री

ललिता निवास प्रकरण टुङ्गोमा पुगोस्ः बाबुराम भट्टराई

काठमाडौं, ४ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग ललिता निवास प्रकरणमा बयान लिएको छ । सिआईबीको टोलीले टोखास्थित उनको घरमै पुगेर बयान लिएको हो । उक्त प्रकरणमा बयान दिएपछि भट्टराईले ललिता निवास प्रकरण टुंगोमा पुगोस् भन्ने आफूले चाहेको बताएका छन् । उक्त प्रकरणको छानविन देशका सबै तहका […]

ललिता निवास प्रकरण : पूर्व मुख्यसचिव लीलामणि पौडेलसँग सीआईबीले लियो बयान

काठमाडौँ- बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्व मुख्यसचिव लीलामणि पौडेलसँग बयान लिएको छ । सीआईबीले आइतबार करिब ४ घण्टा लगाएर पौडेलसँग बयान लिएको हो । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पौडेल २०६९ असोज १८ को मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालय मातहतको स...

नेपाल र भट्टराईको बयान छिट्टै

काठमाडौं । ललिता निवास जग्गा घोटाला प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपाललाई समेत अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएपछि उपप्रधान तथा गृहमन्त्री, महान्यायाधिवक्ता दीनमणि पोखरेल र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबीच मंगलबार राति गम्भीर छलफल भएको छ । सो छलफलमा सर्वोच्चको आदेशअनुसार ललिता निवास प्रकरण नीतिगत निर्णयकर्ताका रूपमा रहेकालाई समेत बयानमा बोलाउनेबारे कुराकानी भएको […]

ललिता निवास प्रकरण : माधव र बाबुरामविरुद्धको मुद्दाको छिनोफानो कात्तिक १५ मा

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई विरुद्धको मुद्दामा आगामी कात्तिक १५ गते निर्णय सुनाउने भएको छ ।सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा र न्यायाधीश नहकुल सुवेदीले कार्तिक १५ मा निर्णय सुनाउने आदेश गरेका हुन् । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवासको जग्गा प्रकरणमा नेपाल र भट्टराईलाई अख्तियारले मुद्दा नचलाएको भन्दै अख्तियार समेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । २०७६ माघ २९ मा दर्ता भएको न्यौपानेक

ललिता निवास प्रकरण : नेपाल र भट्टराई नेतृत्वको क्‍याबिनेटको निर्णय झिकाउने आदेश

न्युज अफ नेपाल, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदको निर्णय झिकाउने आदेश दिएको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा यस्तो आदेश दिएको हो ।