काठमाडौँ- प्रतिनिधिसभाको काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बास्कोटा जारी मतगणनामा ५६५ मतान्तरले पछाडि छन्। गठबन्धनका उम्मेदवार शिवप्रसाद हुमागाईँ १५३०८ मतका अग्रस्थानमा छन्। बास्कोटाले १४७४३ मत ल्याएका छन्। काभ्रे २ मा नेपाल स्वतन्त्र पार्टीका दिनेश हुमागाईँले ५३२२ मत ल्याएका छन्।