काठमाडौं : काभ्रे २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटा निर्वाचित हुने पक्का भएको छ। ५ हजार ९ मत गन्न बाँकी हुँदा बास्कोटा ५ हजार ४६९ मतान्तरले कांग्रेसका शिव हुमागाँईभन्दा अघि छन्।
निर्वाचन आयोगका अनुसार बास्कोटाले ४३ हजार ७३ मत पाउँदा हुमागाँईले ३७ हजार ६०४ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र…