काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गत काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ को मतगणनामा एमाले नेता गोकुल बास्कोटा प्रतिष्पर्धी सत्ता गठबन्धनतर्फबाट उम्मेदवार बनेका कांग्रेसका शिवप्रसाद हुमागाइँभन्दा अघि लागेका छन्। उनले १७ हजार ०५२ मत ल्याउँदा कांग्रेसका हुमागाईँले १६ हजार ७ सय ७६ मत पाएका छन्। कांग्रेसका हुमागाईँले पाएको सुरुदेखिकै अग्रतालाई बास्कोटाले चिरेका छन्। बास्कोटाले २ सय ७६ मतसाथ अग्रता बनाएका […]