झन्डै ६ हजार मतान्तरले काभ्रे २ मा गोकुल बास्कोटा निर्वाचित

झन्डै ६ हजार मतान्तरले काभ्रेपलाञ्चोक २ मा गोकुल बास्कोटा विजयी भएका छन्। कांग्रेस उम्मेदवार शिवप्रसाद हुमागाईंलाई पराजित गर्दै एमालेका बास्कोटा निर्वाचित भएका हुन्। बास्कोटाले ४५ हजार ३४५ मत ल्याउँदा हुमागाईंले ३९...

सम्बन्धित सामग्री

काभ्रे २ बाट गोकुल बास्कोटा निर्वाचित, कांग्रेसका हुमागाई पराजित

काठमाडौं । एमाले नेता गोकुल बास्कोटा काभ्रे २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सुरुदेखि नै कांग्रेस उम्मेदवार शिवप्रसाद हुमागाईसँग पछाडि परेका गोकुल बिहीबार बिहानदेखि मात्र अगाडि लागेका छन् । मतपरिणामअनुसार बास्कोटा झन्डै ६ हजार मतान्तरले निर्वाचित भएका छन् । उनले ४५ हजार ३४५ मत ल्याउँदा कांग्रेसका हुमागाईंले ३९ हजार ४८२ मत ल्याए । […] The post काभ्रे २ बाट गोकुल बास्कोटा निर्वाचित, कांग्रेसका हुमागाई पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गोकुल बास्कोटा पुन: निर्वाचित, कांग्रेसका हुमागाईँ पराजित

काठमाडौं – नेकपा एमालेका नेता गोकुल बास्कोटा काभ्रे २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सुरुदेखि नै कांग्रेस उम्मेदवार शिवप्रसाद हुमागाईसँग पछाडि परेका गोकुल बिहीबार बिहानदेखि मात्र अगाडि लागेका थिए। अन्तिम मतपरिणामअनुसार बास्कोटा झन्डै ६ हजार मतान्तरले निर्वाचित भएका छन् । उनले ४५ हजार ३४५ मत ल्याउँदा कांग्रेसका हुमागाईंले ३९ हजार ४८२ मत ल्याए […]

काभ्रे २ बाट गोकुल बास्कोटा निर्वाचित, कांग्रेसका हुमागाई पराजित

एमाले नेता गोकुल बास्कोटा काभ्रे २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

काभ्रे–२ बाट झन्डै ६ हजार मतान्तरले एमालेका गोकुल बास्कोटा विजयी

काभ्रे । काभ्रे क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटा प्रतिनिधि सभा सदस्यमा फराकिलो मतान्तरले विजयी हुनुभएको छ । नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य शिव हुमागाइँलाई ५ हजार ८ सय ६३ मतले पराजित गर्दै बास्कोटाले जित हासिल गर्नुभएको हो । बास्कोटाले ४५ हजार ३ सय ४५ मत प्राप्त […]

काभ्रे २ मा गोकुल बास्कोटा विजयी

काभ्रे : काभ्रे २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटा विजयी भएका छन्।अन्तिम मतपरिणाम अनुसार उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईलाई हराउँदै बास्कोटा विजयी भएका हुन्।

मतगणना नसकिँदै काभ्रे २ मा गोकुल बास्कोटाले गरे जित पक्का

काठमाडौं : काभ्रे २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटा निर्वाचित हुने पक्का भएको छ। ५ हजार ९ मत गन्न बाँकी हुँदा बास्कोटा ५ हजार ४६९ मतान्तरले कांग्रेसका शिव हुमागाँईभन्दा अघि छन्। निर्वाचन आयोगका अनुसार बास्कोटाले ४३ हजार ७३ मत पाउँदा हुमागाँईले ३७ हजार ६०४ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र…

काभ्रे २ मा एमालेका गोकुल बास्कोटाले लिए अग्रता

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गत काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ को मतगणनामा एमाले नेता गोकुल बास्कोटा प्रतिष्पर्धी सत्ता गठबन्धनतर्फबाट उम्मेदवार बनेका कांग्रेसका शिवप्रसाद हुमागाइँभन्दा अघि लागेका छन्। उनले १७ हजार ०५२ मत ल्याउँदा कांग्रेसका हुमागाईँले १६ हजार ७ सय ७६ मत पाएका छन्। कांग्रेसका हुमागाईँले पाएको सुरुदेखिकै अग्रतालाई बास्कोटाले चिरेका छन्। बास्कोटाले २ सय ७६ मतसाथ अग्रता बनाएका […]

काभ्रे २ मा गोकुल बास्कोटा पछाडि

काठमाडौँ- प्रतिनिधिसभाको काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बास्कोटा जारी मतगणनामा ५६५ मतान्तरले पछाडि छन्। गठबन्धनका उम्मेदवार शिवप्रसाद हुमागाईँ १५३०८ मतका अग्रस्थानमा छन्। बास्कोटाले १४७४३ मत ल्याएका छन्। काभ्रे २ मा नेपाल स्वतन्त्र पार्टीका दिनेश हुमागाईँले ५३२२ मत ल्याएका छन्।

काभ्रे २ मा गोकुल बास्कोटा र शिव हुमागाईको भिडन्त

काभ्रेपलाञ्चोक । ४ मंसिरमा हुने चुनावमा काभ्रे–२ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका नेता गोकुल बाँस्कोटा र नेपाली कांग्रेस नेता शिवप्रसाद हुमागाईं बिच भिडन्त हुने भएको छ । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा आरामदायी ढंगले चुनाव जितेका नेकपा एमालेका नेता एवं पुर्व–सञ्चारमन्त्री गोकुल बाँस्कोटा पाँच वर्षपछि फेरि उम्मेदवार बन्दा भने पहिलेजस्तो सहज अवस्था छैन । विगतको […] The post काभ्रे २ मा गोकुल बास्कोटा र शिव हुमागाईको भिडन्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा काभ्रे–२ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

काभ्रे : पूर्व सञ्चारमन्त्री एवं नेकपा एमालेका पोलिटब्यूराे सदस्य गोकुल बास्कोटा काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस भएका छन्।नेता बास्कोटा मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका हुन्।प्रतिनिधिसभा समन्वय कमिटीले नेता बास्कोटालाई सर्वसम्मत एकल उम्मेदवारको रुपमा सिफारिस गरिएको एमाले काभ्रेले जनाएको छ। आज बसेकाे बैठकले पूर्व सूचना, प्रविधि तथा सञ्चार मन्त्रीसमेत रहेका बास्कोटालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेकाे