काठमाडौं । नेपाली बजारमा इलेक्ट्रीक सवारीसाधनको आयात बढ्दो छ । यो आर्थिक वर्षको ६ महिनाको डाटा हेर्ने हो भने २ हजार हाराहारीमा इलेक्ट्रीक दुई पाङ्ग्रे र एक हजार १ सय हाराहारी चारपाङ्ग्रे सवारीसाधन आयात भएका छन् । यो तथ्याङकमा सर्वाधिक हिस्सा चिनियाँ ब्राण्डले उत्पादन गरेका कार र स्कुटरको हुन् । नेपालमा हालसम्म केही मात्र भारतीय […]