काठमाडौं । नेपालमा सर्वाधिक विक्री हुने सवारीसाधन मोटरसाइकल तथा स्कुटर नै हुन् । वार्षिक करिब २ लाख ७० हजार हाराहारी विक्री हुँदै आएको दुई पाङ्ग्रे सवारीसाधनमा इलेक्ट्रीकको हिस्सा अत्यन्त न्यून रहेको छ । नेपालमा करिब एक दर्जन ब्राण्डले विद्युतीय दुई पाङ्ग्रे साधन विक्री गर्दै आएको भएपनि आयात तथ्यांक हेर्दा धेरै मानिसको ध्यान जान नसकेको प्रस्ट […]