तोडफोड गर्नेलाई कारवाही गर्न पेशागत महासंघको माग

पेशागत महासंघ नेपालले आफ्नो कार्यालयमा तोडफोड गर्नेलाई कारबाहीको माग गरेको छ। यही असोज ४ गते पदाधिकारीको बैठक बसिरहेका बेला एउटा समूहले कार्यालयमा तोडफोड गरेको थियो।  महासंघका संयोजक बाबुराम थापाले बिहीबार विज्ञप्ति...