राष्ट्रिय टिमको प्रशिक्षणमा नजाने विकेश कुथुको घोषणा

काठमाडौं । फुटबल प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राष्ट्रिय टिममा थप गरेका एक खेलाडी विकेश कुथुले प्रशिक्षणमा सहभागी हुन अस्वीकार गरेका छन् । बन्द प्रशिक्षण छाडेका १० खेलाडीप्रति ऐक्यवद्धता जनाउँदै उनले सो घोषणा गरेका हुन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै कुथुले राष्ट्रिय टिममा भएको घटनाक्रम आफूलाई पूर्णरुपमा अवगत भएको र खेलाडी साथीहरूको मर्का बुझेको उल्लेख गरेका छन् […]

सम्बन्धित सामग्री

हेलिकप्टर चार्टर गरेका कार्यक्रममा नजाने पर्यटनमन्त्रीको घोषणा

काठमाडौं, फागुन १५ । संस्कृती,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय विपति र अति आवश्यक काम बाहेक आफ्नो कार्यकालमा हेलीकप्टर नचढ्ने बताएका छन् । देशको बिभिन्न स्थानमा सामाजिक कार्यक्रमको लागी जनताले आफै हेलीकप्टर चार्टर गरेर निम्तो दिए पनि आजसम्म हेलिकप्टर चढेर जाने धेरै कार्यक्रममा नगएको बताउँदै उनले ऋणमा हेलीकप्टर चार्टर गरेको हेलिकप्टरमा चढेर कार्यक्रममा गए […]

रास्वपाका मन्त्रीहरुद्वारा राजीनामा, चुनाव नजिति पदमा नजाने लामिछानेको घोषणा

सरकारलाई दिएको समर्थन कायम राख्दै राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर राजीनामा दिनुभएको हो । आइतबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय …

दुई पार्टी सरकारबाहिर

काठमाडौं, पुस १२ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने भएका छन्। सरकार गठनमा सहयोग गरेका यी दुवै दलले सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाहिर रहेर समर्थन गर्ने घोषणा गरेका हुन्। जनता समाजवादी पार्टीले सरकारमा जाने वा नजाने भन्नेमा अझैसम्म निर्णय गरेको छैन। सर्वदलीय बैठकका लागि सोमबार संसद् भवन नयाँबानेश्वर […]

कुनै पनि बहानामा संसद् फर्केर जान्नँः राजेन्द्र लिङ्देन

काठमाडौं, २० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको कार्यकाल बढाउने प्रस्ताव सरकारले फिर्ता लिए पनि आफू संसद् नजाने बताएका छन् । “निर्वाचनको मिति घोषणा भएपछि सरकार स्वतः कामचलाउ हुन्छ । संसद् स्वतः निष्क्रिय हुनुपर्थ्यो र निष्पक्ष चुनावी सरकार गठन गरेर जानुपर्थ्यो । तर संसदको आयु मंसिर ४ पछि पनि लम्बाउने गतिविधि गर्न […]

निर्वाचनमा मिलेर जान अर्घाखाँचीका गठबन्धनका दलबीच सहमति

अर्घाखाँची – राष्ट्रिय स्तरमा सत्तारुढ दलहरुबीच चुनावमा गठबन्धन गरेर जाने किन नजाने भनेर सहमति कायम भएको छैन तर अर्घाखाँचीमा रहेका सत्तापक्षीय दलहरुले आगामी निर्वाचनमा मिलेरै जाने उद्घोष गरेका छन्। सन्धिखर्कमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै गठबन्धन पक्षधर राजनीतिक दलहरुले स्थानीय, प्रदेशदेखि संघीय निर्वाचनसम्म एकतावद्ध बन्ने र मिलेरै निर्वाचन लड्ने घोषणा गरेका हुन्। कार्यक्रममा बोल्दै नेपाली […]

निर्वाचनमा मिलेर जाने गठबन्धनबीच सहमति

राष्ट्रिय स्तरमा सत्तारुढ दलहरुबीच चुनावमा गठबन्धन गरेर जाने किन नजाने भनेर सहमति कायम भएको छैन तर अर्घाखाँचीमा रहेका सत्तापक्षीय दलहरुले आगामी निर्वाचनमा मिलेरै जाने उद्घोष गरेका छन् ।सन्धिखर्कमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै गठबन्धन पक्षधर राजनीतिक दलहरुले स्थानीय, प्रदेशदेखि संघीय निर्वाचनसम्म एकतावद्ध बन्ने र मिलेरै निर्वाचन लड्ने घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नेतृ छमकुमारी खनाल चिनारी, राष्ट्रिय जनमोर्चाक

निर्वाचनमा मिलेर जान अर्घाखाँचीका गठबन्धनका दलहरुबीच सहमति

राष्ट्रियस्तरमा सत्तारुढ दलहरुबीच चुनावमा गठबन्धन गरेर जाने किन नजाने भनेर सहमति कायम भएको छैन तर अर्घाखाँचीमा रहेका सत्तापक्षीय दलहरुले आगामी निर्वाचनमा मिलेरै जाने उद्घोष गरेका छन् । सन्धिखर्कमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै गठबन्धन पक्षधर राजनीतिक दलहरुले स्थानीय, प्रदेशदेखि संघीय निर्वाचनसम्म एकतावद्ध बन्ने र मिलेरै निर्वाचन लड्ने घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नेतृ छमकुमारी खनाल चिनारी, राष्ट्रिय जनमो

अपडेट : चिचिला गाउँपालिकाको टोलीमा अमेरिका नजाने दुई आयोगका पदाधिकारीको घोषणा

काठमाडौं । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र राष्ट्रिय महिला आयोगका सदस्य कृष्णाकुमारी खतिवडाले चिचिला गाउँपालिकाको टोलीबाट अमेरिका नजाने निर्णय गरेका छन् । गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाले किर्ते कागज बनाएर अमेरिका लैजान लागेको खुलासा भएसँगै उनीहरुले यस्तो निर्णय गरेका हुन् । संखुवासभाको चिचिला गाउँपालिकाका शेर्पाले संवैधानिक आयोगका दुई पदाधिकारीसमेत ९ सदस्यीय टोली लिएर […]

जापान जाने नेपाली फुटबल टोलीको घोषणा, किरण र रोहित नजाने :: Pahilopost.com

काठमाडौं : वैदेशिक प्रशिक्षणका लागि जापान जान लागेको नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक योतुकु कोजीले मंगलबार एन्फा कम्प्लेक्समा जापान जाने २४ सदस्यीय टोली घोषणा गरेका हुन्।   जापान टोलीमा अधिकांश खेलाडी एएफसी एसियन कप छनोट अन्तर्गत यमन विरुद्ध खेलेका खेलाडी नै छन। तर पहिलो रोजाईका गोलकिपर

राप्रपा देउवा सरकारमा नजाने

साउन १३ । राष्ट्रिय प्रजातन्त्र पार्टीले अब प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारमा नजाने घोषणा गरेको छ । आफ्नो सहभागिताविना मन्त्रिपरिषद् विस्तार गरेपछि अाक्राेशित बनेको राप्रपाको पदाधिकारी...