काठमाडौं, २० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको कार्यकाल बढाउने प्रस्ताव सरकारले फिर्ता लिए पनि आफू संसद् नजाने बताएका छन् । “निर्वाचनको मिति घोषणा भएपछि सरकार स्वतः कामचलाउ हुन्छ । संसद् स्वतः निष्क्रिय हुनुपर्थ्यो र निष्पक्ष चुनावी सरकार गठन गरेर जानुपर्थ्यो । तर संसदको आयु मंसिर ४ पछि पनि लम्बाउने गतिविधि गर्न […]