काठमाडौं, पुस १२ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने भएका छन्। सरकार गठनमा सहयोग गरेका यी दुवै दलले सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाहिर रहेर समर्थन गर्ने घोषणा गरेका हुन्। जनता समाजवादी पार्टीले सरकारमा जाने वा नजाने भन्नेमा अझैसम्म निर्णय गरेको छैन। सर्वदलीय बैठकका लागि सोमबार संसद् भवन नयाँबानेश्वर […]