शीर्ष नेताहरूले कसले कहाँबाट गरे मतदान

काठमाडौं : स्थानीय तहको निर्वाचनको मतदान देशभर जारी छ। बिहान ७ बजेदेखि सुरु भएको मतदानमा शिर्ष नेताहरुले समेत गरिसकेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवादेखि अधिकांश शीर्ष नेताहरुले मतदान गरिसकेका छन्। देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर १४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन्।नेकपा एकीकृत समाजवादीका

सम्बन्धित सामग्री

एमालेको प्रश्न- गृहमन्त्रीसँग बयान कसले लिन्छ ?

गृहमन्त्री अर्थमन्त्री शंकाको घेरामा रहेकाले कसले बयान लिने उनले प्रश्न गरे । ‘गृहमन्त्री, अर्थमन्त्रीसँग कसले बयान लिन्छ ? सीआईबीले उठाउँछ ? भन्साले उठाउँछ ?’ उनले प्रश्न गरे ।

कर्णाली जिल्लामा फागुन पहिलो साताबाट शैक्षिक सत्र: किताब कसले छाप्ने छैन टुंगो

प्रधानमन्त्री तथा शिक्षामन्त्रीको हैसियतमा समेत रहेका पुष्पकमल दाहालले पुस २९ गते कक्षा १ देखि ५ सम्मको विद्यालयस्तरका पाठ्यपुस्तक छपाइको जिम्मेवारी निजी क्षेत्रलाई दिने निर्णय गरे पनि किताब कसले छाप्नेबारे अझै कुनै निर्णय भएको छैन।...

कर्णाली जिल्लामा फागुन पहिलो साताबाट शैक्षिक सत्र: किताब कसले छाप्ने छैन टुंगो

प्रधानमन्त्री तथा शिक्षामन्त्रीको हैसियतमा समेत रहेका पुष्पकमल दाहालले पुस २९ गते कक्षा १ देखि ५ सम्मको विद्यालयस्तरका पाठ्यपुस्तक छपाइको जिम्मेवारी निजी क्षेत्रलाई दिने निर्णय गरे पनि किताब कसले छाप्नेबारे अझै कुनै निर्णय भएको छैन।...

निर्वाचनपछिको सरकारको नेतृत्व कसले गर्छ भन्नेबारे सहमति भएको छैन् : प्रवक्ता महत

काठमाडौं, २२ कार्तिक । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनपश्चात बन्ने सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे अहिले गठबन्धनभित्र कुनै सहमति नभएको स्पष्ट पारेका छन् । आज (मंगलबार) हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारको नेतृत्व गर्नेबारे नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाबी नगरेको जिकिर गरे […]

फोहोरको विषयमा कसले कसलाई कारबाही गर्ने?

काठमाडौं, साउन २२ । काठमाडौं महानगरपालिकाले असारको अन्त्यतिरै सार्वजनिक सूचना जारी गरी साउन १ देखि कुहिने र नकुहिने फोहोर नछुट्याए जरिवाना गर्ने सूचना जारी ग-यो। फोहोर व्यवस्थापनमा सघाउन र जरिवानाबाट बच्न पनि महानगरवासीले फोहोरको वर्गीकरण पनि गरे। तर साउन लागेदेखि नै फोहोर उठ्न सकेको छैन। फोहोर नउठाउँदा कसले कसलाई जरिवाना गर्ने कि नगर्ने भन्ने प्रश्न […]

प्रेमका लागि कसले के गरे ?

मुम्बई, २५ असार । प्रेम एक यस्तो सुन्दर अनुभव हो, जसमा कोही व्यक्ति जुनसुकै हदसम्म डुब्न सक्छ । भनिन्छ, प्रेमको कुनै परिभाषा हुँदैन, यसलाई मात्र महशुस गर्न सकिन्छ । प्रेमका लागि बलिउडका कलाकारहरुले हरेक पर्खाल र सीमा पार गर्छन् । कैयौं पटक त उनीहरुले प्रेमका लागि केही कुराको त्याग पनि गरेका छन् । अभिनेत्री करीना […]

रातोपाटी ब्रिफिङ : नयाँ मन्त्रीले लिए शपथ, समाजवादबारे बहस- कसले के भने ?

आज २०७९ असार १३ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा नयाँ मन्त्रीले लिए शपथ, गरे जोसिला कुरा, समाजवादबारे बहस- कसले के भने ?, कार्यकर्तालाई माधवकुमार नेपालको ढाडस : २८ प्रतिशत उम्मेदवार उठाउँदा ९ लाख मत, लिफ्ट मागेर कारमा लुटपाट, एसपीपीमा आवद्ध नहुने निर्णय अमेरिकालाई पठाइएको गृहमन्त्रीको स्पष्टोक्ति, काठमाडौंमा हैजा : जारको पानी कति सुरक्षित ?, आईजीपी नियुक्

देशका लागि कसले के गरे भन्ने पहिचान वृत्तचित्रले गरायो : शिव श्रेष्ठ

देशले अहिले बिपीजस्तै राष्ट्रलाई शिरमा राख्ने राजनेताको आवश्यक भएको राजनीतिक एवं कला मनोरञ्जन क्षेत्रमा सक्रिय व्यक्तित्वले बताउनुभएको छ । नायक शिव श्रेष्ठले राजनेता बिपी कोइरालाको जीवनको अंशमा बनेको वृत्तचित्रले लुकेर रहेको ऐतिहासिक विषय खुलेको बताउनुभयो । देशका लागि कसले के गरे भन्ने पहिचान वृत्तचित्रले गराएको विषय वृत्तचित्रमा देखिएको उहाँले सुनाउनुभयो । सुशील कोइराला मेमोरियल फाउन्डेसन …

युवा नेता शंकर तिवारीको ‘कसले सुधार्छ कांग्रेस’ सार्वजनिक

काठमाडौं । लेखक, राजनीतिक विश्लेषक तथा युवा नेता शङ्कर तिवारीको ‘कसले सुधार्छ कांग्रेस’ पुस्तक विमोचन गरिएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेसका युवानेता गगनकुमार थापाले उक्त पुस्तक विमोचन गरे । कार्यक्रममा नेता थापाले महाधिवेशनको पूर्वसन्ध्यामा गरिएको पुस्तक विमोचनले महाधिवेशनमा छलफल र बहस हुने बताए । उनले कांग्रेस कसले सुधार्छ […] The post युवा नेता शंकर तिवारीको ‘कसले सुधार्छ कांग्रेस’ सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

निर्वाचन आयोगमा महन्थको लोसपा : क-कसले गराए सनाखत ?

काठमाडौं : प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी दर्ताको लागि सनाखत प्रक्रिया सकिएको छ। बिहान साढे ११ बजेदेखि निर्वाचन आयोगमा भएको सनाखत प्रक्रिया सकिएको हो। लोसपाबाट १४ सांसद र १७ साविकका कार्यकारिणी सदस्यले सनाखत गराएका छन्। सांसद रेशम चौधरीले भने कार्यकारिणी सदस्यको हैसियतल डिल्ली बजार कारागारबाट नै सनाखत गरेका हुन्। क-कसले गरे सनाखत ?…