प्रेमका लागि कसले के गरे ?

मुम्बई, २५ असार । प्रेम एक यस्तो सुन्दर अनुभव हो, जसमा कोही व्यक्ति जुनसुकै हदसम्म डुब्न सक्छ । भनिन्छ, प्रेमको कुनै परिभाषा हुँदैन, यसलाई मात्र महशुस गर्न सकिन्छ । प्रेमका लागि बलिउडका कलाकारहरुले हरेक पर्खाल र सीमा पार गर्छन् । कैयौं पटक त उनीहरुले प्रेमका लागि केही कुराको त्याग पनि गरेका छन् । अभिनेत्री करीना […]

सम्बन्धित सामग्री

एमालेको प्रश्न- गृहमन्त्रीसँग बयान कसले लिन्छ ?

गृहमन्त्री अर्थमन्त्री शंकाको घेरामा रहेकाले कसले बयान लिने उनले प्रश्न गरे । ‘गृहमन्त्री, अर्थमन्त्रीसँग कसले बयान लिन्छ ? सीआईबीले उठाउँछ ? भन्साले उठाउँछ ?’ उनले प्रश्न गरे ।

कर्णाली जिल्लामा फागुन पहिलो साताबाट शैक्षिक सत्र: किताब कसले छाप्ने छैन टुंगो

प्रधानमन्त्री तथा शिक्षामन्त्रीको हैसियतमा समेत रहेका पुष्पकमल दाहालले पुस २९ गते कक्षा १ देखि ५ सम्मको विद्यालयस्तरका पाठ्यपुस्तक छपाइको जिम्मेवारी निजी क्षेत्रलाई दिने निर्णय गरे पनि किताब कसले छाप्नेबारे अझै कुनै निर्णय भएको छैन।...

कर्णाली जिल्लामा फागुन पहिलो साताबाट शैक्षिक सत्र: किताब कसले छाप्ने छैन टुंगो

प्रधानमन्त्री तथा शिक्षामन्त्रीको हैसियतमा समेत रहेका पुष्पकमल दाहालले पुस २९ गते कक्षा १ देखि ५ सम्मको विद्यालयस्तरका पाठ्यपुस्तक छपाइको जिम्मेवारी निजी क्षेत्रलाई दिने निर्णय गरे पनि किताब कसले छाप्नेबारे अझै कुनै निर्णय भएको छैन।...

निर्वाचनपछिको सरकारको नेतृत्व कसले गर्छ भन्नेबारे सहमति भएको छैन् : प्रवक्ता महत

काठमाडौं, २२ कार्तिक । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनपश्चात बन्ने सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे अहिले गठबन्धनभित्र कुनै सहमति नभएको स्पष्ट पारेका छन् । आज (मंगलबार) हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारको नेतृत्व गर्नेबारे नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाबी नगरेको जिकिर गरे […]

फोहोरको विषयमा कसले कसलाई कारबाही गर्ने?

काठमाडौं, साउन २२ । काठमाडौं महानगरपालिकाले असारको अन्त्यतिरै सार्वजनिक सूचना जारी गरी साउन १ देखि कुहिने र नकुहिने फोहोर नछुट्याए जरिवाना गर्ने सूचना जारी ग-यो। फोहोर व्यवस्थापनमा सघाउन र जरिवानाबाट बच्न पनि महानगरवासीले फोहोरको वर्गीकरण पनि गरे। तर साउन लागेदेखि नै फोहोर उठ्न सकेको छैन। फोहोर नउठाउँदा कसले कसलाई जरिवाना गर्ने कि नगर्ने भन्ने प्रश्न […]

रातोपाटी ब्रिफिङ : नयाँ मन्त्रीले लिए शपथ, समाजवादबारे बहस- कसले के भने ?

आज २०७९ असार १३ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा नयाँ मन्त्रीले लिए शपथ, गरे जोसिला कुरा, समाजवादबारे बहस- कसले के भने ?, कार्यकर्तालाई माधवकुमार नेपालको ढाडस : २८ प्रतिशत उम्मेदवार उठाउँदा ९ लाख मत, लिफ्ट मागेर कारमा लुटपाट, एसपीपीमा आवद्ध नहुने निर्णय अमेरिकालाई पठाइएको गृहमन्त्रीको स्पष्टोक्ति, काठमाडौंमा हैजा : जारको पानी कति सुरक्षित ?, आईजीपी नियुक्

देशका लागि कसले के गरे भन्ने पहिचान वृत्तचित्रले गरायो : शिव श्रेष्ठ

देशले अहिले बिपीजस्तै राष्ट्रलाई शिरमा राख्ने राजनेताको आवश्यक भएको राजनीतिक एवं कला मनोरञ्जन क्षेत्रमा सक्रिय व्यक्तित्वले बताउनुभएको छ । नायक शिव श्रेष्ठले राजनेता बिपी कोइरालाको जीवनको अंशमा बनेको वृत्तचित्रले लुकेर रहेको ऐतिहासिक विषय खुलेको बताउनुभयो । देशका लागि कसले के गरे भन्ने पहिचान वृत्तचित्रले गराएको विषय वृत्तचित्रमा देखिएको उहाँले सुनाउनुभयो । सुशील कोइराला मेमोरियल फाउन्डेसन …

युवा नेता शंकर तिवारीको ‘कसले सुधार्छ कांग्रेस’ सार्वजनिक

काठमाडौं । लेखक, राजनीतिक विश्लेषक तथा युवा नेता शङ्कर तिवारीको ‘कसले सुधार्छ कांग्रेस’ पुस्तक विमोचन गरिएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेसका युवानेता गगनकुमार थापाले उक्त पुस्तक विमोचन गरे । कार्यक्रममा नेता थापाले महाधिवेशनको पूर्वसन्ध्यामा गरिएको पुस्तक विमोचनले महाधिवेशनमा छलफल र बहस हुने बताए । उनले कांग्रेस कसले सुधार्छ […] The post युवा नेता शंकर तिवारीको ‘कसले सुधार्छ कांग्रेस’ सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मनरोगी र कुण्ठित, जो अरुलाई खिसिट्युरी गरेर रमाउँछन्

समाजिक सञ्जालमा असामाजिक प्रवृत्तिका व्यक्तिहरु सल्बालाइरहेका हुन्छन् । कसले के लगाएको छ, कसले के बोले, कसले कस्तो फोटो पोस्ट गरे, कसले के लेखे आदिबारे हरबखत चियो–चासो गर्छन् । अनि, सामाजिक सञ्जालमा गएर खिसिट्युरी गर्न थाल्छन् । अरुलाई होच्याएर, अरुको खिल्ली उडाएर, अरुलाई हाँसोको पात्र बनाएर उनीहरु आनन्द लिने गर्छन् । सामाजिक सञ्जालमा गरिने यस्ता असामाजिक […]

निर्वाचन आयोगमा महन्थको लोसपा : क-कसले गराए सनाखत ?

काठमाडौं : प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी दर्ताको लागि सनाखत प्रक्रिया सकिएको छ। बिहान साढे ११ बजेदेखि निर्वाचन आयोगमा भएको सनाखत प्रक्रिया सकिएको हो। लोसपाबाट १४ सांसद र १७ साविकका कार्यकारिणी सदस्यले सनाखत गराएका छन्। सांसद रेशम चौधरीले भने कार्यकारिणी सदस्यको हैसियतल डिल्ली बजार कारागारबाट नै सनाखत गरेका हुन्। क-कसले गरे सनाखत ?…