देशले अहिले बिपीजस्तै राष्ट्रलाई शिरमा राख्ने राजनेताको आवश्यक भएको राजनीतिक एवं कला मनोरञ्जन क्षेत्रमा सक्रिय व्यक्तित्वले बताउनुभएको छ । नायक शिव श्रेष्ठले राजनेता बिपी कोइरालाको जीवनको अंशमा बनेको वृत्तचित्रले लुकेर रहेको ऐतिहासिक विषय खुलेको बताउनुभयो । देशका लागि कसले के गरे भन्ने पहिचान वृत्तचित्रले गराएको विषय वृत्तचित्रमा देखिएको उहाँले सुनाउनुभयो । सुशील कोइराला मेमोरियल फाउन्डेसन …