श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य संस्थाको नवीकरण खुला गरेको छ । वैदेशिक रोजगार ऐनको दफा ७२ अनुसार आगामी पुस मसान्तसम्म सूचीकरण नवीकरणको लागि आवेदन दिन अनुरोध गरेको छ । वैदेशिक रोजगार ऐन २०६४ को दफा ७२ अनुसार वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गराउने संस्था पुस मसान्तभित्र नवीकरण गराई सक्नुपर्ने प्रावधान छ । सोही आधारमा नवीकरणका लागि आवेदन दिन अनुरोध गरेको हो । मन्त्रालयले गत वर्ष २१६ स्वास्थ्य संस्था