दुर्घटना न्यूनीकरण गर्न चालक र सहचालकको स्वास्थ्य परीक्षण

नुवाकोटमा सवारीसाधन चलाउँदै आएका चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्न थालिएको छ।

सम्बन्धित सामग्री

दुर्घटना न्यूनीकरण सम्बन्धी प्रशिक्षण सडकमै

काठमाडौं – नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले सडक दुर्घटना न्यूनीकरण सम्बन्धी कार्यक्रम बानेश्वर–गौशाला सडक खण्डको बत्तिसपुतलीमा सम्पन्न गरेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सफा ट्याम्पो काठमाडौं जिल्ला कमिटीले गरेको कार्यक्रममा सवारी चालक सहचालक तथा सडक प्रयोगकर्ताको सहभागिता रहेको थियो । सडक दुर्घटना न्यूनीकरण कार्यक्रममा बोल्दै गौशाला ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ सहायक इन्स्पेक्टर परशुराम […]

ट्राफिक प्रहरीको दुर्घटना न्यूनीकरण अभियान, सडकमै रोकेर चालकको स्वास्थ्य परीक्षण

राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुरु गरिएको छ । अधिकांश दुर्घटना चालककै कारण भएको ठहर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले यस्तो अभियान थालेको हो ।  सवारी...

सवारी साधनको यान्त्रिक परीक्षण

लहान – जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानले चालक तथा परिचालकको स्वास्थ्य परीक्षण र सवारीसाधनको यान्त्रिक जाँचसहितको दुर्घटना न्यूनीकरण तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ। आज भएको एक दिवसीय कार्यक्रममा प्रादेशिक अस्पताल लहान र सगरमाथा चौधरी आँखा अस्पतालका प्रविधिकको सहयोगमा ट्राफिक प्रहरीले सवारी चालकको स्वास्थ्य अवस्थाबारे जाँच अभियान सञ्चालन गरेको हो। सिरहा जिल्लामा पछिल्लो समय […]

दुर्घटना न्यूनीकरण गराउन निगरानी बढाउँदै ट्राफिक प्रहरी

रसुवा – ट्राफिक नियमको पूर्णपालनाबाट सवारी दुर्घटना न्यूनीकरण गराउन यहाँ कार्यरत ट्राफिक प्रहरी सक्रिय रहेको छ। हिमाली क्षेत्रको कच्ची सडकमा चालक अनुमतिपत्र बिनाका व्यक्ति सवारीसाधन चलाउने कार्यमा सक्रिय हुन थालेपछि ट्राफिक प्रहरीले निगरानी बढाएको हो। पूर्णरूपको दक्षताबेगर सडकमा सवारी चलाउने व्यक्तिउपर ट्राफिक प्रहरीले बढाएको निगरानीबाट मानवीय संरक्षणमा मद्दत जनाइएको छ। चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म […]

चालक र सहचालकसँग छ बुँदे प्रतिबद्धता

काठमाडौँ,१३ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले चाडपर्व लक्षित सुरक्षा योाजनाअन्तर्गत चालक र सहचालकसँग छ बुँदे प्रतिबद्धता गराउन सुरु गरेको छ । चाडपर्वको समयमा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न र यात्रुवर्गलाई सहज यात्रा गराउन ट्राफिक प्रहरीले चालक तथा सहचालकलाई ‘ट्राफिक प्रहरीको दुई मिनेट’ कार्यक्रममार्फत छ बुँदे प्रतिबद्धता गराउन सुरु गरेको कार्यालयका वरिष्ठ प्रहरी नायब […]

चालक र सहचालकसँग छ बुँदे प्रतिबद्धता

त्रिशूली – जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत चालक र सहचालकसँग छ बुँदे प्रतिबद्धता गराउन सुरु गरेको छ ।  चाडपर्वको समयमा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न र यात्रुवर्गलाई सहज यात्रा गराउन ट्राफिक प्रहरीले चालक तथा सहचालकलाई ‘ट्राफिक प्रहरीको दुई मिनेट’ कार्यक्रममार्फत छ बुँदे प्रतिबद्धता गराउन सुरु गरेको कार्यालयका वरिष्ठ प्रहरी नायब निरीक्षक […]

सडकमै १०० चालक र सहचालकको आँखा, कान, रक्तचाप र मधुमेहको जाँच

बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक कार्यालय धनुषाले आयोजना गरेको निःशुल्क स्वास्थ्य जाँच शिविरमा १०० जना चालक तथा सहचालकहरुले जाँच गराएका छन्।

दुर्घटना न्यूनीकरण गर्न ट्र्याक्टरमा स्टिकर

कावासोती । नवलपुरमा दुर्घटना न्यूनीकरणका लागि ट्र्याक्टरमा स्टिकर टाँस्ने अभियान सुरु गरिएको छ । कावासोतीको रिफ्रेस सेन्टरमा आज एक कार्यक्रमबीच स्टिकर टाँस्ने अभियान थालनी गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले ट्र्याक्टरमा स्टिकर टाँसेर अभियानको सुरुआत गरेका हुन् । अभियानको सुरुआत गर्दै उनले दुर्घटनाबाट मानवीय र भौतिक क्षति हुँदा चालक, सहचालक, […]

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सचेतना कार्यक्रम

गुल्मी । दुर्घटना न्यूनीकरण गर्न गुल्मी जिल्लामा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेश सरकारले ट्राफिक चेतना प्रवद्र्धन कार्यक्रम गरेको छ । बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाका सवारी चालक, सवारी धनी र स्थानीयलाई सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनसम्बन्धी कार्यक्रम गरिएको हो । सडक सुरक्षा, ट्राफिक नियम चिह्न तथा संकेतहरु, सवारी चलाउँदा सवारीमा यात्रा […]

चाडपर्वमा दुर्घटना रोक्न ट्राफिक सचेतना कार्यक्रम

कैलाली– कैलालीको गोदावरीमा दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सचेतना कार्यक्रम आयोजना भएको छ । अन्य समयभन्दा चाडबाडका बेला सवारी दुर्घटना बढी हुने गरेकोले चालक, सहचालक र सरोकार व्यक्तिलाई लक्षित गरी कार्यक्रम गरिएको सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले जानकारी दिए । उनले सम्पूर्ण चालकलाई आफ्नो सवारीसाधन जाँच गरेर मात्रै सञ्चालन गर्न आग्रह गरे । प्रहरी नायब […]