हामीकहाँ नियमित स्वास्थ्य परीक्षण गर्ने प्रवृत्ति पाइदैन । अस्पताल वा स्वास्थ्य सेवाको पहुँच सहज नभएका कारण पनि धेरैले रोग पालेर बसेका छन् । कुनै न कुनै शारीरिक समस्याबाट गुज्रिरहेका छन् । गंभिर रोग लागिसकेपछि मात्र अस्पताल धाउने गरिन्छ । जन्मदेखि १ बर्षको उमेरसम्म यदि भर्खरै जन्मिएको बच्चाको शारीरिक तथा मानसिक स्तर सही छ ÷छैन भन्ने […]