काठमाडौं - ‘युरेनियम’ किनबेच प्रकरणमा समातिएका नेपाली कांग्रेसका नेता नवराज महतसहित ८ जना छुटेका छन् । उनीहरुसँग बरामद भएको धातु 'युरेनियम' नभएको पुष्टि भएपछि हाजिरी जमानीमा छुटेका हुन् । कांग्रेस नेतासहित आठै जनालाई हाजिरी जमानीमा छाडिएको महानगरीय प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले ब...