‘युरेनियम’ किनबेचमा संलग्न भएको अभियोगमा समातिएका कांग्रेस नेतासहित ८ जना छुटे

रेडियोधर्मी पदार्थ ‘युरेनियम’ जस्तो देखिने धातु किनबेचमा संलग्न भएको आरोपमा पक्राउ परेका ८ जना हाजिरी जमानीमा छुटेका छन् ।

सम्बन्धित सामग्री

समूहगत झगडामा संलग्न भएको आरोपमा एक नेपालीसहित ८ जना पक्राउ

जापान। टोकियोको तोशिमा वार्ड स्थित सडकमा भियतनामी र नेपालीको समूहगत झगडामा संलग्न भएका ८ जनालाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेहरु मध्ये ७ जनाले आरोप स्वीकार गरेको जापानी संचार माध्यमहरुमा खबर प्रकाशित छ । गत वर्षको अक्टोबरमा तोशिमा वार्डको किताओत्चुकामा सडकमा विदेशीहरूको समूहबीच झगडा हुँदा भान्सामा प्रयोग हुने चक्कु प्रहारबाट एक जना गम्भीर घाइते […]

मोटरसाइकल चोर्ने दुई नाबालकसहित ८ जना पक्राउ

झापा : झापामा मोटरसाइकल चोरी घटनामा संलग्न दुई नाबालकसहित थप ८ जना पक्राउ परेका छन्।झापा प्रहरीले दुई दिन अघि मात्र चोरिएका चार वटा मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको थियो।जिल्लाकै मुख्य व्यापारिक केन्द्र बिर्तामोड नगर क्षेत्रबाट विगत केही महिनादेखि मोटरसाइकल चोरी घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार इलाका प्रहरी कार्यालय अनारमनिमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेकाे हाे।पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका ५ निवासी १८ वर्षीय करण मण्डल, बिर्तामोड ३ निवासी १९ व

युरेनियमको कारोबारमा संलग्न रहेको आरोपमा समातिएका काँग्रेस नेतासहित ८ जना रिहा

काठमाडौँ– रेडियोधर्मी धातु युरेनियमको कारोबारमा संलग्न रहेको भन्दै पक्राउ परेका नेपाली काँग्रेसका नेतासहित ८ जना रिहा भएका छन् । बरामद् गरिएको धातु युरेनियम नभएको पुष्टि भएपछि नेपाली काँग्रेसका नेता नवराज महतसहित ८ जना छुटेका हुन् । रिहा हुनेमा महतका साथै व्यवसायी भुपेन्द्रबहादुर खड्का, सिन्धुपाल्चोकका रामकृष्ण लामिछाने, सिराहाका गोपिलाल दास, नारायण यादव, महोत्तरीका सुरेन्द्रप्रसाद चौधरी, भारतीय […]

‘प्रहरी हुँ’ भन्दै फार्मेसी लुट्ने ८ जना पक्राउ

काठमाडौँ – काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित समृध फार्मेसीबाट धनमाल लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा ८ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा जुम्ला गुठीचौर गाउँपालिका–५ का २६ वर्षीय देबी प्रसाद धिताल, धादिङ धुनबेशी नगरपालिका–३ का ३० वर्षीय शंकर रेग्मी, डडेलधुरा महाकाली नगरपालिका–२ का २८ वर्षीय हिक्मत महता, कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–४ का २७ वर्षीय सुबाष […]

नयाँबानेश्वरमा ‘प्रहरी हुँ’ भन्दै फार्मेसी लुट्ने ८ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित समृध फार्मेसीबाट धनमाल लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा ८ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला गुठीचौर गाउँपालिका–५ का २६ वर्षीय देबी प्रसाद धिताल, धादिङ धुनबेशी नगरपालिका–३ का ३० वर्षीय शंकर रेग्मी, डडेलधुरा महाकाली नगरपालिका–२ का २८ वर्षीय हिक्मत महता, कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–४ का २७ वर्षीय […] The post नयाँबानेश्वरमा ‘प्रहरी हुँ’ भन्दै फार्मेसी लुट्ने ८ जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

लुटपाटमा संलग्न ८ जना पक्राउ

काठमाडौं । प्रहरीले लुटपाट गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ । काठमाडौंको नयाँ बजारमा फार्मेसी सञ्चालकलाई नियन्त्रणमा लिएर लुटपाट गरेको आरोपमा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । फार्मेसी सञ्चालक राजेन्द्र साँकीको नगदर मोबाइल र घडी लगायतका सामग्री लुटपाट गरेको प्रहरीले जनाएको छ । प्रहरीले चोरी भएका सामग्रीसहति उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

साढे ३३ किलो सुन तस्करी- आठजना दोषी, मुछिएका सबै प्रहरीलाई सफाई

बहुचर्चित साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्यको हत्यामा संलग्न ८ जना दोषी ठहर भएका छन् भने आरोप लागेका प्रहरीसहित अन्य सबैले सफाइ पाएका छन् । त्यस्तै फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ । जिल्ला अदालत, मोरङले मंगलबार सुन तस्करी र हत्यामा संलग्न आरोप लागेका ७७ जना प्रतिवादी मध्ये पक्राउ परेका …

मोटरसाइकल चोरीमा संलग्न आरोपमा ८ जना पक्राउ

दाङ – जिल्लाका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी रोल्पा र प्युठान जिल्लामा लगेर बिक्री गर्ने गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पाको सुनील स्मृति गाउँपालिका सुलिचौरका २८ वर्षीय ताज अली अन्सारी, लुंगी गाउँपालिका—४ नाम्जाका २६ वर्षीय लेखनाथ विष्ट, सोही गाउँपालिका—५ बडाचौरका २५ वर्षीय टेकेन्द्र विष्ट, वडा ६ गुम्चालका २६ वर्षीय नुमबहादुर […]

नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न ८ जना पक्राउ

काठमाडौं, ८ बैशाख । नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित सुरिया हेल्थकेयर प्रालि र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका ८ जना कर्मचारीहरू मंगलबार दिउँसो पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२ पेप्सीगोला बस्ने झापा गौरादह […]

नक्कली पीसीआर रिपोर्ट बनाउने ८ जना पक्राउ

नक्कली पीसीआर बनाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले काठमाडौंको सिनामंगलमा रहेको सुरिया हेल्थ केयरका कर्मचारीलाई पक्राउ गरेको छ ।   मंगलबार महानगरीय अपराध महाशाखाको टोलीले ४ थान नक्कली परीक्षण रिपोर्ट सहित व्यवस्थापन प्रमुख खेलानन्द प्रसाद सिंह सहित ८ जना कर्मचारीलाई पक्राउ गरेको हो । हेल्थ केयरका संचालकलगायतको मिलेमतोमा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुका लागि चर्को रकम असुलेर नक्कली रिपोर्ट दिने गरेको विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेका थियो । प्रहरी टोलीले हेल्थ केयरको कम्प्यूटर लगायतका उपकरण...