आज २०७८ साउन २५ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा सबै तहका कर्मचारीका लागि नयाँ तलबमान, सिंगौरी खेल्न आए सिङ भाँचिने ओलीको चेतावनी, भदौ १ सम्मका लागि ब्यूँतियो भूमिसम्बन्धी आयोग, लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान विरुद्ध रिट निवेदन दर्ता, जसपा नेपालको अध्यक्षबाट हटाइए महन्थ ठाकुर, लुम्बिनी प्रदेशका तीन जसपाका सांसदमाथि कारवाही यथावत् लगायत छन् ।१. म