३ चैत, काठमाडौं । २०७५ जेठ २ गते तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा पुनर्बिमा कम्पनीको क्षमता बढाउनु पर्ने धारणा राखे । उनले मुलुकमा थप नयाँ पुनर्बिमा कम्पनीको आवश्यकता छ कि छैन भन्ने विषयमा पनि छलफल हुनु पर्ने धारणा राखे । त्यसपछि भने व्यवसायिक घरानादेखि बिमा क्षेत्रमै आवद्ध रहेका व्यक्तिहरुले पुनर्बिमा कम्पनी खोल्न सक्रियता देखाए […]