माइक्रोसफ्टको एआइ च्याटबटले प्रयोगकर्ताको निजी जानकारी सार्वजनिक गरेर प्रतिष्ठामा ठेस पुर्याइदिने धम्की दिएको छ । माइक्रोसफ्टको एआई च्याटबट बिङले यति मात्रै नगरेर न्युक्लिअर कोड चोरिदिने, भाइरस फैलाइदिने जस्ता धम्की पनि दिएको छ ।
बिङले एक जना रिपोटरलाई आफ्नो श्रीमतीलाई छाडिदिन समेत सुझाव दिएको थियो । यी सबै धम्कीको बारेमा अक्सफोर्ड विश्वविद्यालयका अन्वेषक टोबी...