प्रेमिका फेला पार्न सकिरहनु भएको छैन भने अब एआईमै खोज्न सक्नुहुन्छ। क्यारेक्टर डट एआई र इभा एआई जस्ता एपमा पैसा तिरेर तपाईंलाई प्रेमिल या आत्मविश्वासले ओतप्रोत प्रेमिका मन पर्छ, छान्न सक्नुहुन्छ।...
प्रेमिका फेला पार्न सकिरहनु भएको छैन भने अब एआईमै खोज्न सक्नुहुन्छ। क्यारेक्टर डट एआई र इभा एआई जस्ता एपमा पैसा तिरेर तपाईंलाई प्रेमिल या आत्मविश्वासले ओतप्रोत प्रेमिका मन पर्छ, छान्न सक्नुहुन्छ।...
काठमाडौं । गुगलले आफ्नो नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल सार्वजनिक गरेको छ । ‘जेमिनी’ नामक उक्त टुल विभिन्न विषयमा मानिसले जस्तै काम गर्न सक्षम रहेको बताइएको छ । उदाहरणका लागि कुनै चिजलाई हेरेर अन्दाज लगाउने मामिलामा यसले मानिसले जस्तै पहिचान गर्न सक्दछ । जेमिनी एउटा मल्टीमोडेल जनरल एआई हो, जुन अहिलेसम्मकै सर्वाधिक शक्तिशाली एआई टुलको […]
काठमाडौँ विश्वविद्यालयमा शनिबार र आईतबार एआई मिट आयोजना हुने भएको छ । एआई रूची राख्ने र यस क्षेत्रमा लागेका व्यक्तिहरूलाई लक्षित गर्दै विश्वविद्यालयको पाँचखाल क्याम्पसमा एआई मिट हुन लागेको हो ।
काठमाडौँ विश्वविद्यालय अन्तर्गतको काठमाडौँ युनिभर्सिटी आर्टिफिसियल इन्टेलिजेन्स क्लबले इम्याजिन, इन्नोभेट र इग्नाइट विथ एआई नारासहित दुई दिने एआई मिट गर्दैछ...
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) हरेक क्षेत्रमा प्रयोग हुन थालेको छ । एआईले हरेक क्षेत्रलाई असर गर्न थालिसकेको छ । यसबाट शिक्षा क्षेत्र पनि अछुतो छैन् ।
विद्यार्थीहरूले एआई रिसर्च गर्नेदेखि गृहकार्य गर्नेसम्म प्रयोग गरिरहेका छन् । आफ्नो सिकाइ प्रक्रिया सुधार गर्नुका साथै अवधारणा बारे सूक्ष्म ज्ञान लिन एआई टुल प्रयोग भइरहेको छ ।
यदी तपाई विद्यार्थी हुनुहुन्छ...
मेटाको लोकप्रिय सोशल मिडिया प्लेटफर्म इन्स्टाग्राममा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित एआई च्याटबोटको सुविधा आउने भएको छ ।
समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार कम्पनीले एआईमा आधारित च्याटबट फिचरमा काम गरिरहेको छ ।वास्तवमा इन्स्टाग्राममा ल्याइएको नयाँ फिचरले प्रयोगकर्तालाई आफ्ना प्रश्नहरूको जवाफ दिन मद्दत गर्नेछ ।
यस बाहेक, प्रयोगकर्ताहरूले एआई च्याटबोटबाट...
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् कृत्रिम बौद्धिकताको अर्थ पछिल्लो अढाई दशकमा परिवर्तन भइरहेको देखिन्छ । नोभेम्बर २०२२ मा ओपन एआई नामक अमेरिकी कम्पनीले च्याटजिपिटी एआई लन्च गर्यो । त्यसपछि माइक्रोसफ्टले आफ्नो सर्च इन्जिन...
पछिल्लो समय विश्वमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चर्चा बढ्दै गएको छ । विश्वका ठूला प्रविधि कम्पनी गूगल, माइक्रोसफ्ट एआई च्याटबटको प्रतिस्पर्धामा छन् ।
यस्तैमा स्पोटिफाइले पनि एआई डीजे फङ्सन सार्वजनिक गरेको छ । स्पोटिफाईको एआई डीजे सेवा प्रयोगकर्तामाझ रोलिङ आउट हुन सुरू गरेको छ ।
यो एआईले प्रयोगकर्ताको सुन्ने बानी सिकेर त्यसैको आधारमा तपाईलाई मन पर्ने गीत बजाउने छ...
आर्टिफिसियल इन्टेलिजेन्स प्रतिभा, शिक्षा र सेवा प्रदान गर्दै आएको संस्था फ्युजमेसिनले बुधबार नेपालमा एआई फेलोशिप २०२३ को घोषणा गरेको छ ।
यो अनलाइनबाट हुने फेलोशिप कार्यक्रम विगत ३ वर्ष देखि फ्युजमेसिनको पहलमा नेपालमा विकास र विस्तार गरिएको हो ।
यस कार्यक्रमको मुख्य अभिप्राय क्षमता अभिवृद्धि हो । यस कार्यक्रमको मुख्य उद्देश्य नेपालमा एआई इन्जिनियरहरूको संख्यामा...
टेक वेबिनार नेपालले एआई एडप्सन एण्ड एआई एजुकेसन फर जेनेरेटिंग एआई ट्यालेन्ट इन नेपालबारे वेबिनार आयोजना गर्ने भएका छ ।
आइतबार २८ अगस्तमा हुन गईरहेको सो कार्यक्रम बेलुकाको ६ बजे देखि सुरु हुनेछ । यो टेक वेबिनार नेपालको ४६ औँ श्रृखंला हो । यस वेबिनारमा एआईको बारेमा बताइनेछ ।
एआईलाई प्राविधिक उद्योगमा कसरी प्रयोग गरिन्छ भन्ने बारे पनि कुरा गरिन्छ । एआई प्रशिक्षणको प्रयोग...
काठमाडौँ- आर्टिफिसियल इन्टेलीजेन्स (एआई) प्रतिभा, शिक्षा र सेवा प्रदान गर्दै आएको संस्था फ्युजमेसिनले बिहीबार नेपालमा एआई फेलोसिप २०२२ घोषणा गरेको छ। यो अनलाइन मार्फत प्रत्यक्ष प्रमाणीकरण हुने फेलोसिप कार्यक्रम बिगत २ वर्ष देखि फ्युजमेसिनको पहलमा नेपालमा विकास र बिस्तार गरिएको हो। बिगत २ वर्ष देखि नै यस कार्यक्रममा युके एड स्किल्स फर इम्प्योलयमेन्ट (सीप) को […]