काठमाडौं : एकै दलका नेताहरुले फरक फरक एजेन्डा बोक्न थालेपछि बहु प्रतीक्षित बनेको नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक अझै सुरु भएको छैन। केन्द्रीय समितिका अधिकांश सदस्य २ बजे नै पार्टी कार्यालय सानेपा पुगे पनि बैठक सुरु भएको छैन।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाली काँग्रेसका नेताहरु दुई पक्षमा…