जसपा केन्द्रीय समिति बैठक जारी

जनता समाजवादी पार्टी नेपाल जसपाको केन्द्रीय समिति बैठक बसेको छ।

सम्बन्धित सामग्री

जसपा केन्द्रीय समिति बैठक सुरु

पर्सा । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । बुधवार वीरगञ्जमा सो पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको हो । बैठकमा देशभरबाट करिव ६ सय जना सहभागी भएको जनाइएको छ । बैठकमा वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले स्वागत मन्तव्य राखेका छन् । बैठकमा केन्द्रीय सदस्य, कार्यकारिणी सदस्यहरूसहित १३ जनाले मन्तव्य राख्ने […]

सर्‍यो जसपा केन्द्रीय समिति बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठक सारेको छ । यसअघि २८-२९ मा वीरगञ्जमा बैठक तय भएकोमा मुस्लिम समुदायको चाड वकर-ईद परेकाले २९-३० मा सारिएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । उनका अनुसार बैठक वीरगञ्जमै हुनेछ । जसपा अहिले आन्तरिक कलहमा छ । अध्यक्ष उपेन्द्र यादवसँगको पछिल्लो वार्तामा सहमतिका आधारमा […]

जसपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय समिति बैठक काठमाडौँमा सुरु भएको छ । आइतबारबाट सुरु भएको बैठकमा स्थानीय तह निर्वाचन निर्देशिकाका साथै विभिन्न प्रतिवेदन पेश गरिएको छ । पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले निर्वाचन निर्देशिका, संगठनात्मक प्रस्ताव र देशको राजनीतिक तथा समसामयिक परिस्थितिबारे छलफल केन्द्रित रहेको बताए । आसन्न स्थानीय निर्वाचनमा पार्टीको सहभागितामा बैठकमा […]

जसपा केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । शीर्ष नेतृत्वबीच सहमति गराउने प्रयासमा तत्कालका लागि बैठक स्थगित गरिएको कार्यकारिणी सदस्य इस्तियाक राईले जानकारी दिए ।

जसपा केन्द्रीय समिति बैठक : सरकारमा सम्मानजनक सहभागी हुने निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सम्मानजक सहभागिता सुनिश्चित गरी सरकारमा जाने निर्णय गरेको छ । जसपाको काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट वर्तमान सरकार प्रतिगामी सरकारको विकल्पमा आएको र त्यसमा आफ्नो पनि योगदान रहेको भन्दै सम्माजनक सहभागिता जनाउने निर्णय गरिएको हो । “लामो संघर्षपश्चात् ओली नेतृत्वको प्रतिगामी सरकारको अन्त्य भई अहिले नेपाली...

सरकारमा सहभागिताबारे छलफल गर्न जसपा केन्द्रीय समिति बैठक जारी

काठमाडौँ - सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा),को केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ । कालिकास्थानमा मंगलबारदेखि दुई दिनका लागि बैठक डाकिएको छ ।  पार्टी अध्यक्ष उपेन्द्र यादव समूहले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछिको प्रथम बैठकमा झन्डै ८० प्रतिशतभन्दा बढ़ी केन्द्रीय सदस्य सहभागी रहेको नेताहरूले बताएका छन् ।&n…

पहिलो पटक जसपाको केन्द्रिय समितिको बैठक बस्दै, नेताहरुको कार्यविभाजन हुने

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा) केन्द्रीय समिति बैठक बस्ने भएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवले भदौ १ र २ गतेका लागि केन्द्रीय समिति बोलाएका हुन्। जसपा गठन भएपछि पहिलोपटक बैठक बस्न लागेका हो। बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संगठन विस्तार, कार्यविभाजनलगायत विषयमा छलफल हुने जसपाका प्रचारविभाग प्रमुख डम्बर खतिवडाले बताए। जसपाको केन्द्रीय समितिमा ८०१ सदस्य भएपनि हाल ७७९ मात्रै कायम छन्।