माओवादी केन्द्रीय समिति बैठक स्थगित

नेकपा (माओवादी केन्द्र) को यही माघ ८ गतेका लागि तय गरिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ।

सम्बन्धित सामग्री

माओवादी केन्द्रीय समिति बैठक स्थगित

काठमाण्डाै - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । बिहान ११ बजे बस्ने भनेको बैठक स्थगित गरिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । बैठक भोलि दिउँसो १ गते बस्नेछ । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ दिने तयारी थियो ।  हिजो र अस्तिको बैठकमा नेताहरुले पालिका चुनावसम्बन्धी समीक्षा र पार्टी निर्माणबारे प्रश्न गरेका थिए । उनीहरुले केन्द्रीय समितिको पदाधिकारी र स्थायी कमिटी गठन गर्नुपर्ने माग राखेका छन् ।&...

माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज (साेमबार) पनि बस्ने भएको छ । गत पुसमा सम्पन्न महाधिवेशनपछि आइतबार पहिलो पटक बसेको बैठक साेमबार पनि जारी रहने भएकाे हाे । आइतबारको बैठकले ३ सय ७३ जना केन्द्रीय सदस्यको टुंगो लगाएको छ । पार्टी महासचिव लगायतका पदाधिकारीहरु चयनको टुंगो भने अझै लाग्न सकेको छैन् । […]

माओवादी केन्द्रीय समिति बैठक सुरु

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ।  कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक सुरु भएको हो । बैठकले गत स्थानीय तहको निर्वाचनको समीक्षा, आगामी निर्वाचनको रणनीतिबारे छलफल गर्नेछ । पार्टीले केन्द्रीय पदाधिकारी भने संघीय निर्वाचन पछि मात्र चयन गर्ने भएको छ ।

माओवादी केन्द्रीय समिति बैठक फेरि सर्‍यो

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फेरि सरेको छ । आगामी असार १५ गते बस्ने भनिएको बैठक असार १९ गते सारिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । यसअघि जेठ २० गते बस्ने भनिएको बैठक असार १५ गतेका लागि सारिएको थियो । केन्द्रीय समिति बैठकबाट अपूर्ण केन्द्रीय समितिले पूर्णता पाउने माओवादी केन्द्रले […]

माओवादी केन्द्रीय समिति बैठक स्थगित

नेकपा माओवादी केन्द्रले संसदलाई देखाएर भर्चुअल केन्द्रीय समिति बैठक स्थगित भएको छ । संसद बैठक जारी भएकाले केन्द्रीय समिति बैठक स्थगित गरिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए ।  ‘संसद बैठक जारी छ । अरु प्रक्रियागत संसदको विषय मिलाउनुपर्ने भयो ।’ ढकालले भने, ‘त्यसैले बेलुका बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भयो । अर्को बैठक कहिले बस्ने टुंगो छैन ।’आज संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा जवाफ दिएर सक्ने कार्

माओवादी केन्द्रीय समिति बैठक सर्यो

काठमाडौं :  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सरेको छ। आज बिहान ११ बजेका लागि तय भएको बैठक २ बजेलाई सारिएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए। शुक्रबार राष्ट्रिय सभागृहबाट सुरु भएको आजको बैठक बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा बस्ने छ।

माओवादी केन्द्रीय समिति बैठक सुरु

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ। बैठक राष्ट्रिय सभागृहमा सुरु भएको हो।बैठकमा पदाधिकारी चयन र संसदबाट पारित एमसिसी सम्झौताले पार्टी भित्र निम्त्याएको विवादका विषयमा छलफल गर्ने तयारी छ। पहिलो दिन आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले धारणा राख्ने बताइएको छ।आठौं महाधिवेशनपछि पहिलोपटक बसेको माओवादीको केन्द्रीय समिति बैठकले अध्यक्षमा प्रचण्डलाई पुनर्निर्वाचित गरेको थियो। माओवादी केन्द्रले अध्यक्ष चयन गरे पनि अन्य पदाधिकारी चयन गर्न बा

माओवादी केन्द्रीय समिति बैठक अब २० फागुनमा बस्ने

काठमाडौं– माओवादी केन्द्रको ८ र ९ फागुनमा बोलाइएको केन्द्रीय समिति बैठक ११ दिन पछि सरेको छ । वर्तमान राजनीतिक गतिविधि र पार्टी नेतृत्वको कारण देखाउँदै माओवादी केन्द्रीय समिति बैठक पछि सारिएको हो । यसअघि २८ र २९ माघमा डाकिएको बैठक १० दिनपछि सारिएको थियो । ‘वर्तमान राजनीतिक उतारचढाव र नेतृत्वको कार्यव्यस्तताको कारण फागुन ८ र […]

माओवादी केन्द्रीय समिति बैठक स्थगित

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको भोलि शुक्रवार र पर्सि शनिवारका लागि बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । कोरोना महामारीका कारण बैठक स्थगित गरिएको माओवादीले जनाएको छ । यसअघि आजका लागि बोलाइएको बैठक बस्ने ठाउँ तय नभएका कारण भोलि र पर्सिका लागि सारिएको भए पनि फेरि बैठक स्थगित गरिएको हो । बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का विषयमा पार्टीको धारणा प्रष्ट पार्ने र पार्टीका पदाधिकारी चयनबारे पनि छलफल गर्ने तय भएको थियो ।

माओवादी केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौँ, २७ माघ। माघ २८-२९ मा बोलाइएको माओवादी केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । पार्टी पदाधिकारी चयनमा आन्तरिक गृहकार्य नपुगेको र कोरोना संक्रमणको जोखिम पनि कायमै रहेको कारण बैठक स्थगित गरिएको बताइएको छ । भोलि (शुक्रबार)बाट सुरु हुने केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्ने तयारी थियो ।-File Photo