बुटवल उपमहानगरपालिकाले विद्यालय सञ्चालन सम्बन्धी ल्यायो नयाँ स्वास्थ्य मापदण्ड

बुटवल : पछिल्ला केहि दिनयता कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले कोरोना जोखिमलाई न्यूनीकरण गर्न स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ। कोरोनाको पुरानै र नयाँ प्रजातिसमेतको भाइरसको जोखिम बढ्दै गएपछि स्वास्थ्य सावधानीसहितको नयाँ मापदण्ड अपनाएर मात्रै विद्यालय सञ्चालन गर्न निर्देशन दिइएको हो। जोखिममा रहेको समुदायलाई नै…

सम्बन्धित सामग्री

विद्यालय सञ्चालनका लागि २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने

काठमाडौं महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ ।

पहिला खुले विद्यालय, पछि आयो २७ बुँदे मापदण्ड !

काठमाडौं महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ ।महानगरपालिकाले बिहीबार जानकारी गराए अनुसार स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गतेदेखि सञ्चालन हुन सक्नेछन् । महानगरका शिक्षा समिति प्रमुख एवं कामपा मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्यूनतम रूपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहित विद्यालय सञ्चालनको निर्णय गरेको हो ।निर्णयमा भनिएको छ– ‘कोभिड महामारीको अहिलेको अवस्थामा बालबालिकाको

ललितपुरका विद्यालय असोज १ गतेबाट खुल्ने

विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड कडाईका साथ अपनाउन निर्देशन दिँदै महानगरले सामुदायिक विद्यालयलाई मास्क र स्यानिटाइजर प्रदान गर्ने बताएको छ।

ओखलढुंगामा शिक्षण संस्था खुले, जोखिम कायमै

ओखलढुंगा– ओलढुंगा जिल्लामा स्थानीय तहले विद्यालय सञ्चालन गर्न थालेका छन् । निषेधाज्ञा हटेपछि कार्यपालिकाले निर्णय गरेर विद्यालय खोलिएको हो । सिद्धिचरण नगरपालिका, मानेभञ्ज्यांग, चम्पादेवीलगायतका पालिकाले सूचना जारी गरेर स्वास्थ्य मापदण्ड पालना गरेर भौतिक उपस्थितिमा परीक्षा विद्यालय सञ्चालन गर्न अनुमति दिएका छन् । विद्यालयमा भौतिक दुरी कायम गर्ने, स्वास्थ्य मापदण्ड पालना गर्ने, विद्यार्थी संख्याको आधारमा जोर […]

डोटीमा आइतवारदेखि स्वास्थ्य मापदण्ड पालन गरी विद्यालय सञ्चालन हुने

डोटी : कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका सम्पूर्ण विद्यालय आइतवारदेखि सञ्चालन हुने भएका छन्। जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिएपछि यहाँका नौवटै स्थानीय तहका विद्यालय आइतवारदेखि खुल्ने भएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए। उनले भने, ‘कोरोना जोखिम नभएका कारण हामीले विद्यालय…

स्वास्थ्य मापदण्ड अपनाउँदै आइतबारदेखि राजविराजका विद्यालय सञ्चालन हुने

विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनाएर  विद्यार्थी सङ्ख्याको आधारमा फरक फरक समयमा आइतबारदेखि सञ्चालन गर्न गराउन अनुरोध गरिएको छ।

आइतबारदेखि राजविराजका विद्यालय सञ्चालन हुने

सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आइतबारदेखि  खुल्ने भएको छ ।सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको थियो । सोहीअनुरुप राजविराज नगरपालिका नगर शिक्षा समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भदौ २० गतेदेखि  स्वास्थ्य मापदण्ड पालन गरी विद्यालय खोल्ने निर्णय गरेको छ ।कोरोनाविरुद्ध स्वास्थ्

मकवानपुरमा आइतबारबाट विद्यालय खोल्न पाइने

हेटौंडा : कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका मकवानपुरका विद्यालयहरु स्थानीय तहको निगरानीमा आइतबारबाट खुल्ने भएका छन् । बिहीबार बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले स्थानीय तहको निगरानी तथा विद्यालय र अभिभावकको सहमतिमा आइतबारबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो।विद्यालय सञ्चालन गर्ने विषयमा अध्ययन गर्न गठन भएको कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनका आधारमा आइतबारबाट विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूले स्वास्थ्य मापदण्ड पालना

हुम्लामा मापदण्ड पालना गरी विद्यालय सञ्चालन हुने

सिमकोट– कोरोना महामारीका कारण लामो समय बन्द रहेका हुम्लाका सामुदायिक विद्यालयमा सावधानी अपनाएर भौतिक रुपमा पठनपाठन गरिने भएको छ। जिल्लास्थित कोभिड १९ संकट व्यवस्थापन केन्द्र ( डिसीसीएमसी )को सोमबार बसेको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको हो। केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अनुसार सबैतिरबाट विद्यालय खुलाउनु पर्ने माग […]

मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

कोभिड– १९ सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारबाट सञ्चालन हुने भएका छन् । मध्यपुरथिमि नगर शिक्षा समितिको गत सोमबार बसेको बैठकले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा–२०७७ अनुसार स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । नगर शिक्षा समितिको बैठकले माघ ४ गते आइतबारदेखि विद्यालय सञ्चालन गर्ने गरिएको निर्णयानुसार विद्यालय सञ्चालनमा आउन लागेको नगर शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख ज्ञानेन्द्र वनले जानकारी दिनुभयो । यसका लागि मध्यपुरथिमि नगरपालिकाले ७ बुँदे निर्देशिकासमेत जारी गरेको छ । नगरपालिकाले जारी गरेको निर्देशिकामा विद्यालय सञ्चालन सम्बन्धी ढाँचा–२०७७ को बुँदा नं ३ अनुसार विद्यालय सञ्चालन पूर्व गर्नुपर्ने सबै तयारी पूरा गर्नुपर्ने, विद्यार्थी सङ्ख्या र भौतिक उपलब्धताका आधारमा स्वास्थ्य मापदण्ड पालना हुने गरी आवश्यकताअनुसार विद्यालय सञ्चालन सम्बन्धी कार्ययोजना विद्यालय व्यवस्थापन समितिबाट स्वीकृत गरी लागू गर्नुपर्ने उल्लेख गरिएको छ ।