सरकारी निर्णयविपरीत विद्यालय सञ्चालन गर्ने ११ प्रिन्सिपल पक्राउ

राजविराज। सरकारी निर्णयविपरीत विद्यालय सञ्चालन गरेको अरोपमा सप्तरीमा ११ जना प्रिन्सिपल पक्राउ परेका छन्। सप्तरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रराज पोखरेल, राजविराजका मेयर शम्भु यादवसहितको टोली विद्यालय अनुगमनमा पुगेका थिए। सो क्रममा विद्यालय सञ्चालन गरेका ११ निजी विद्यालयका प्रिन्सिपल पक्राउ परेका हुनु। उनीहरुमाथि संक्रामक रोग ऐन–२०२० अनुसार कारबाही चलाइनेछ।

सम्बन्धित सामग्री

गोकर्णेश्वरमा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन (फोटो फिचर)

२६ माघ, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विद्यालय आइतबारदेखि भौतिक उपस्थितिमै सञ्चालनमा आएका छन् । सरकारले फागुन १ गतेदेखि मात्रै भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । तर कोभिड-१९ संक्रमणको जोखिम कम भएको भन्दै नगरपालिकाले आइतबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । नगरपालिकाकी उपप्रमुख शान्ती नेपालले सबै क्षेत्र खुला हुँदा विद्यालय मात्रै […]

जर्मनीमा विद्यालय सञ्चालन गर्ने तयारी

कोरोना भाइरसको डेल्टा भेरिएन्ट फैलिएपनि विद्यालय सञ्चालन गर्ने तयारी भइरहेको शिक्षा तथा संस्कृति मामिला मन्त्रीले बताए।

दसैं बिदा घटाएर विद्यालय सञ्चालन गरिने

डोटी– जिल्लाको पूर्वीक्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाले यस वर्षको दसैँ बिदा घटाएर पालिकाभरिमा रहेका सबै सामुदायिक विद्यालय सञ्चालन गर्ने भएको छ। कोरोना महामारीका कारण लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा निकै घाटा भएको जनाउँदै यो वर्षको दसैँ बिदामा विद्यालय सञ्चालन गर्न सबै सामुदायिक विद्यालयलाई पत्राचार गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका संयोजक खेमबहादुर साउँदले […]

डिसिसिएमसीको अनुमति लिएर विद्यालय सञ्चालन गर्न सकिने

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को अनुमति लिएर विद्यालय सञ्चालन गर्न पाइने भएको छ । स्थानीय तहहरूले स्वास्थ तथा सुरक्षाको मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्नुपर्ने भएमा डिसिसिएमसीको अनुमति लिनुपर्ने दाङका प्रमुख जिल्ला...

आइतबारदेखि विद्यालय सञ्चालन

कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका डोटी जिल्लाका सम्पूर्ण विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिएपछि नौवटै स्थानीय तहका विद्यालय आइतबारदेखि खुल्ने भएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए ।

स्वास्थ्य मापदण्ड अपनाउँदै आइतबारदेखि राजविराजका विद्यालय सञ्चालन हुने

विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनाएर  विद्यार्थी सङ्ख्याको आधारमा फरक फरक समयमा आइतबारदेखि सञ्चालन गर्न गराउन अनुरोध गरिएको छ।

आइतबारदेखि राजविराजका विद्यालय सञ्चालन हुने

सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आइतबारदेखि  खुल्ने भएको छ ।सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको थियो । सोहीअनुरुप राजविराज नगरपालिका नगर शिक्षा समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भदौ २० गतेदेखि  स्वास्थ्य मापदण्ड पालन गरी विद्यालय खोल्ने निर्णय गरेको छ ।कोरोनाविरुद्ध स्वास्थ्

डिसिसिएमसीको अनुमति लिएर मात्र विद्यालय सञ्चालन गर्न पाउने

उपत्यकामा भौतिक रूपमा विद्यालय सञ्चालन गर्न नपाइने भएको छ । स्मार्ट लकडाउनका प्रावधानभित्र रहेर विद्यालय सञ्चालन गर्न सक्ने अवस्था देखिएमा स्थानीय तहहरूले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा सिफारिस गरी अनुमति पाएमा...

विद्यालय सञ्चालन गर्न पाउनुपर्ने भन्दै प्याब्सनले शिक्षामन्त्रीलाई बुझायाे पत्र

काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले कोरोना संक्रमण जोखिम कम भएका ठाउँका विद्यालय सञ्चालन गर्न पाउनुपर्ने सरकारसँग माग राखेको छ।संक्रमण जोखिम कम भएका ठाउँमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न पाउनुपर्ने प्याब्सनले माग गरेको हो।प्याब्सनका अध्यक्ष टीकाराम पुरीले विस्तारै विद्यालय सञ्चालन गर्न सरकारसँग माग गरेको बताए। उनले भने, ‘पछिल्लो समय कोरोना संक्रमणदर घट्दै गएको छ,त्रिविलगायतको परीक्षा समय तोकिएको छ,त्यसैले संक्रमण जोखिम कम भएक

बुटवल उपमहानगरपालिकाले विद्यालय सञ्चालन सम्बन्धी ल्यायो नयाँ स्वास्थ्य मापदण्ड

बुटवल : पछिल्ला केहि दिनयता कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले कोरोना जोखिमलाई न्यूनीकरण गर्न स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ। कोरोनाको पुरानै र नयाँ प्रजातिसमेतको भाइरसको जोखिम बढ्दै गएपछि स्वास्थ्य सावधानीसहितको नयाँ मापदण्ड अपनाएर मात्रै विद्यालय सञ्चालन गर्न निर्देशन दिइएको हो। जोखिममा रहेको समुदायलाई नै…