जनकपुरमा सम्पूर्ण पाँचौँ महाधिवेशन मुख्यतः नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र यशस्वी नेता बीपी कोइरालाबीचको टकरावको उपज थियो । पाँचौँ महाधिवेशनले बीपी कोइरालालाई सभापति पदमा निर्वाचित गरेको थियो । कार्यकर्ताको अपेक्षा थियो, महाधिवेशनपछि बीपी र मातृकाको झगडा साम्य हुनेछ ।
तर यो अपेक्षा विपर…