नेपाली कांग्रेसको विधान बीपी कोइराला एक्लैले बनाउनुभएको थियो, त्यो लामो समय चल्यो । अध्यक्ष निर्वाचित हुने, बाँकी सबै पदाधिकारी पार्टी सभापतिले मनोनित गर्ने अभ्यास धेरै पछिसम्म पनि थियो । कुनै विवाद हुँदैनथ्यो । पछि आएर अलिक प्रजातान्त्रिक भएन भनी विधानलाई प्रजातान्त्रिक बनाउने क्रम सुरु भयो । धेरै पदमा निर्वाचन गर्नेगरी मनोनयनक…