विधेयक फिर्ता प्रस्ताव बहुमतले पारित

कर्णाली प्रदेशसभाको आज बसेको नवौँ अधिवेशनको दोस्रो बैठकबाट दुई विधेयक फिर्ता प्रस्ताव बहुमतले पारित भएको छ । कर्णाली प्रदेश सरकारका योजनामन्त्री विन्दमान विष्टले यही पुस २८ गते बुधबार बसेको प्रदेशसभाको नवौँ अधिवेशनको पहिलो बैठकमा ‘कर्णाली प्रदेश विनियोजन विधेयक, २०७८’ र ‘कर्णाली प्रदेश आर्थिक विधेयक, २०७८’ सभाबाट फिर्ता लिन प्रदेशसभामा प्रस्ताव गरेका थिए । दुवै विधेयकको फिर्ता प्रस्तावमा प्रदेशसभा सदस्यहरूको विरोध नभएपछि सभामुख राजबहादुर शाहीले प्रस्तावको पक्षमा विधेयक बहुमतले स्वीकृत भएको घोषणा गरे...

सम्बन्धित सामग्री

नागरिकता विधेयक फिर्ता गर्दै राष्ट्रपतिले पठाएकाे पत्र यस्ताे छ ! (पूर्ण पाठ)

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले हिजाे आइतवार बेलुकी फिर्ता पठाउनुभएकाे नागरिकता विधेयक २०६३ संशाेधन गर्न बनेकाे विधेयक आज साेमवार प्रतिनिधि सभामा पुगेकाे छ । राष्ट्रपति भण्डारीले विधेयकमा पुनर्विचार गर्न आवश्यक भएको भन्दै विधेयक फिर्ता पठाउनुभएकाे थियाे । राष्ट्रपति कार्यालयले पठाएकाे पत्रमा सङ्घीय संसदबाट पुनः गहन अध्ययन, छलफल र विश्लेषणसहित पुनर्विचार गरियोस् भनी विधेयक फिर्ता पठाएकाे उल्लेख छ । साउन ६ गते प्रतिनिधि सभा र साउन १२ गते राष्ट्रिय सभाबाट बहुमतले पारित विधेयक प्रमाणीकरणक...

नागरिकता विधेयक लोकतान्त्रिक पद्धति र संसदीय मान्यताविपरीत : नारायणकाजी

काठमाडौं : सत्तारूढ नेकपा माओवादी केन्द्रका नेता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी विधेयक अल्पमतको विचार लागू हुनेगरी ल्याइएको टिप्पणी गरे। सोमबारको राष्ट्रियसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफलका क्रममा बोल्दै उनले राज्य व्यवस्था समितिमा छलफल गरेर बहुमतले पारित गरेको विधेयक सकारले फिर्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरे।उनले समितिले बहुमतले पारित गरेर पठाएको विधेयक फिर्ता गरेर अल्पमतको बिचार लागू हुनेगरी विधेयक आएको बताए। उनले यस्तो चलन

नागरिकतासम्बन्धी विधेयक अल्पमतको विचार लागू हुनेगरी ल्याइयो : नारायणकाजी श्रेष्ठ

राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी विधेयक अल्पमतको विचार लागू हुनेगरी ल्याइएको टिप्पणी गरेका छन् । सोमवारको राष्ट्रियसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफलका क्रममा बोल्दै राष्ट्रियसभा सदस्य श्रेष्ठले राज्यव्यवस्था समितिमा छलफल गरेर बहुमतले पारित गरेको विधेयक सकारले फिर्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।उनले समितिले बहुमतले पारित गरेर पठाएको विधेयक फिर्ता गरेर अल्पमतको विचार लागू हुनेगरी विधेयक आएको बताए । उनले यस्तो चलनले लोकतन्त्र र संसदीय मामि

नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधिसभाबाट पारित

काठमाडौं : नागरिकता विधेयक संसदबाट फिर्ता लिने सरकारको प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ।आज बसेको संसद बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गरेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ लाई फिर्ता लिने प्रस्ताव बहुमतले पारित भएको सभामुख अग्नि प्रसाद सापकोटाले घोषणा गरे। तीन वर्षसम्म संसदबाट पास हुन नसकेको विधेयकले निकास दिन नसक्ने भएपछि सरकार फिर्ता लिन बाध्य भएको खाँणले बताए। नागरिकताका सम्बन्धमा देखिएका समस्या समाधान होस्, नेपाली नागरिकले नागरिकता पाउन् भन्ने चाहेर नै सर

एमालेको विरोधबीच नागरिकता विधेयक फिर्ता

काठमाडौं । सरकारले नागरिकता विधेयक फिर्ता लिएको छ । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ’नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ लाई फिर्ता लिने प्रस्ताव पेस गरेका थिए ।  उक्त प्रस्ताव प्रतिनिधि सभाको बहुमतले पारित गरेको हो । विधेयक फिर्ता  लिनेक्रममा प्रमुख प्रतिपक्षी दल एमालेले भने विरोध गरेको थियो । विरोधकैबीच...

एमालेको विरोधबीच प्रतिनिधिसभाबाट नागरिकता विधेयक फिर्ता

सरकारले शुक्रबार प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिएको छ । प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले 'नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५' लाई फिर्ता लिने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो ।

सरकारले आज संसदबाट नागरिकता विधेयक फिर्ता लिँदै

काठमाडौं :  सरकारले आज नागरिकता विधेयक फिर्ता लिने भएको छ। दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। चार वर्षअघि संसदमा दर्ता भएको विधेयक संसदीय समितिले बहुमतले पारित गरेर प्रतिवेदन बुझाइसकेको थियो। तर दलहरुबीच केही प्रावधानमा सहमति नभएपछि मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो। केही प्रावधान सच्याएर अर्को विधेयक ल्य

नागरिकता विधेयक : आजै अर्को विधेयक दर्ता गराउने तयारी

काठमाण्डाै – सरकारले आजको प्रतिनिधिसभाको बैठकमा नागरिकता सम्बन्धी अर्को विधेयक दर्ता गराउने तयारी गरेको छ । मन्त्रिपरिषदको बैठकले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गराउने निर्णय गरेपछि आजको प्रतिनिधि सभामा विधेयक दर्ता गराउने तयारी भएको हो । प्रतिनिधि सभा बैठक बिहान ११ बजे बस्दैछ । विधेयक फिर्ताको प्रस्ताव बहुमतले पारित गर्नु पर्ने भएकाले आजको बैठकमा अनिवार्य उपस्थित हुन सत्तारुढ दलले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ । प्रतिनिधिसभा चुनावको मिति घोषणा हुने बेला सरकारल...

कर्णाली प्रदेशसभाः विधेयक फिर्ता प्रस्ताव बहुमतले पारित

सुर्खेत । कर्णाली प्रदेशसभाको आइतबार बसेको नवौँ अधिवेशनको दोस्रो बैठकबाट दुई विधेयक फिर्ता प्रस्ताव बहुमतले पारित भएको छ । कर्णाली प्रदेश सरकारका योजनामन्त्री विन्दमान विष्टले यही पुस २८ गते बुधबार बसेको प्रदेशसभाको नवौँ अधिवेशनको पहिलो बैठकमा ‘कर्णाली प्रदेश विनियोजन विधेयक, २०७८’ र ‘कर्णाली प्रदेश आर्थिक विधेयक, २०७८’ सभाबाट फिर्ता लिन प्रदेशसभामा प्रस्ताव गरेका थिए ।